Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
४ वटा सवारी साधन एक आपसमा ठोक्किदाँ ट्रक र मोटरसाइकलमा आगलागी
राष्ट्रिय

४ वटा सवारी साधन एक आपसमा ठोक्किदाँ ट्रक र मोटरसाइकलमा आगलागी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ महादेवबेसीमा चारवटा सवारी साधन एक आपसमा ठोक्किदाँ ट्रक र मोटरसाइकलमा आगलागी भएको छ ।

सवाल नेपालबुधबार, १८ वैशाख २०७५
राष्ट्र बैंक कर्मचारीलाई अर्थमन्त्रीकाे दिए कारवाही गर्ने  चेतावनी -हेर्नुहोस भिडियो
मुख्य खबर

राष्ट्र बैंक कर्मचारीलाई अर्थमन्त्रीकाे दिए कारवाही गर्ने चेतावनी -हेर्नुहोस भिडियो

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका कर्मचारीले बैंक तथा वित्तिय संस्थाहरुको प्रलोभनमा परी काम गरेकाे पाइए कारवाही गर्ने चेतावनी दिएका छन्।

सवाल नेपालबुधबार, १८ वैशाख २०७५
माओवादीको सचिवालय बैठकमा एकताबारे प्रचण्डले  खुलाए यस्तो राज !
राष्ट्रिय

माओवादीको सचिवालय बैठकमा एकताबारे प्रचण्डले खुलाए यस्तो राज !

नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमाले र माओवादीबीच ६

सवाल नेपालबुधबार, १८ वैशाख २०७५
झापाबाट विद्यार्थी लिएर गएको बस दुर्घटना
राष्ट्रिय

झापाबाट विद्यार्थी लिएर गएको बस दुर्घटना

बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई न

सवाल नेपालबुधबार, १८ वैशाख २०७५
को हुन् तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका ?
राष्ट्रिय

को हुन् तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका ?

काठमाडौं, १८ वैशाख । विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुनका मुख्य तस्कर चुडामणि उपे्रेती ‘गोरे’की प्रेमिका रक्षा भण्डारीको बैंक खाता गृह मन्त्रालयको छानविन स

सवाल नेपालबुधबार, १८ वैशाख २०७५
सुन तस्करीका ६२ अभियुक्तविरूद्ध मुद्दा दर्ता हुँदै, को–को परे ?
राष्ट्रिय

सुन तस्करीका ६२ अभियुक्तविरूद्ध मुद्दा दर्ता हुँदै, को–को परे ?

विमानस्थलबाटै तस्करीको साढे ३३ किलो सुन गायब बनाएको अभियोगमा उच्च प्रहरी अधिकारीसहित ६२ जनाविरूद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता हुँदैछ ।

सवाल नेपालबुधबार, १८ वैशाख २०७५
नवीनाले जेठबाट अखिलबाट विदा लिने, कारण यस्तो
राष्ट्रिय

नवीनाले जेठबाट अखिलबाट विदा लिने, कारण यस्तो

६ दिन अघि प्रतिनिधि सभा सदस्य तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाको विहे भयो । आर्मी अफिसर्स क्लवबाट अन्मिएर नयाँ घर बसाउन प्रविण श्रेष्ठसँग लगनगाँठोमा बाँधिए

सवाल नेपालबुधबार, १८ वैशाख २०७५
एकताको मिति सरप्राइज दिने यस्तो बाम गठबन्धनको तयारी !
राष्ट्रिय

एकताको मिति सरप्राइज दिने यस्तो बाम गठबन्धनको तयारी !

एकताको मितिमा सरप्राइज दिने तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । केही समस्या नआए बैशाख २२ गते एकता गर्ने भित्रि तयारीमा रहेका

सवाल नेपालबुधबार, १८ वैशाख २०७५
सरकारले आवश्यक ठाने गृहमन्त्री बन्न तयार छु :नवराज सिलवाल
राष्ट्रिय

सरकारले आवश्यक ठाने गृहमन्त्री बन्न तयार छु :नवराज सिलवाल

नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल यतिवेला प्रतिनिधीसभा सदस्य छन् । प्रतिष्पर्धीमध्ये आइजीपी हुनको लागि आफू सबैभन्दा योग्य र पहिलो नम्बरमा रहेको तर तत्काल

सवाल नेपालबुधबार, १८ वैशाख २०७५
सुत्केरीको मृत्युपछि प्युठान अस्पताल तनावग्रस्त
राष्ट्रिय

सुत्केरीको मृत्युपछि प्युठान अस्पताल तनावग्रस्त

जिल्ला अस्पताल प्युठानमा एक सुत्केरी महिलाको मृत्यु भएपछि आफन्त र स्थानियद्वारा बिरोध प्रदर्शन भएको छ । उनिहरुले अस्पताल तोड्फोड समेत गरेका छन । आन्दोलित स्थानी

सवाल नेपालबुधबार, १८ वैशाख २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,७३४ / ३,७९८)