
दुवै अध्यक्षबीच दुई घण्टा एक्लाएक्लै वार्ता, यस्तो निस्कर्ष !
काठमाडौँ / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच आज पनि वार्ता भएको छ ।

काठमाडौँ / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच आज पनि वार्ता भएको छ ।

८ वैशाख । सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा बच्चा जन्माउन पुगेकी एक गर्भवती महिलाले अस्पतालले बेड नभएको भन्दै फर्काई दिएपछि बाटोमै बच्चा जन्माएकी

पुष्पा केसी काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच केही महिनादेखि निरन्तर पार्टी एकताको प्रयास भए पनि ठोस निष्कर्ष भने निस्किएको छैन । गठबन्धनबीच वैशाख ९

भक्तपुर जिल्लास्थित मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई दुईजनाको अपरिचित समूहले आक्रमण गरेको छ । मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

डोटी । डोटीको शिखर नगरपालिका ३ मा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

धनगढी । कैलालीको अत्तरीयास्थित एक होटलमा जुवा खेल्दै गरेकाे अवस्थामा वडा अध्यक्ष,शशस्त्र प्रहरीका असइ र नेपाली सेनाका जवान सहित ६ जना पक्राउ परेका छन् ।

दमक । झापाको दमक–१० र कमल–७ को जग्गामा निर्माण हुने दमक औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ।

काठमाडौं–नेपाली कांग्रेसको काठमाडाै जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् ।