Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
४ नम्बर प्रदेशका दुई सांसदले सपथ लिएनन्
राष्ट्रिय

४ नम्बर प्रदेशका दुई सांसदले सपथ लिएनन्

पोखरा– प्रदेश नम्बर ४ का प्रदेश सांसदहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सपथमा २ जना सांसद उपस्थित भएनन्।

सवाल नेपालआइतबार, ६ माघ २०७४
रुपन्देहीका व्यवसायी पौडेलको हत्यामा संलग्न तीन जना पक्राउ, घटना मनोज पुनकै समूहबाट
राष्ट्रिय

रुपन्देहीका व्यवसायी पौडेलको हत्यामा संलग्न तीन जना पक्राउ, घटना मनोज पुनकै समूहबाट

काठमाडौं– रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेलको हत्या गुन्डा नाइके मनोज पुनकै समूहबाट भएको पुष्टि भएको छ। हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ

सवाल नेपालआइतबार, ६ माघ २०७४
७ नम्बर प्रदेशसभा सदस्यको सपथ ग्रहण स्थगित
राष्ट्रिय

७ नम्बर प्रदेशसभा सदस्यको सपथ ग्रहण स्थगित

प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यको सपथ ग्रहण स्थगित भएको छ । बिहान ११ बजे सपथ ग्रहण कार्यक्रम तय गरिए पनि प्रदेश प्रमुख मोहन मल्ल धनगढी आइनपुगेकाले दिउँसो २ बज

सवाल नेपालआइतबार, ६ माघ २०७४
पार्टी एकता संयोजन समितिको बैठक बस्दै, आज यी कुराका निर्णय हुने
राष्ट्रिय

पार्टी एकता संयोजन समितिको बैठक बस्दै, आज यी कुराका निर्णय हुने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक आइतबार (आज) बस्दैछ ।

सवाल नेपालआइतबार, ६ माघ २०७४
शपथको भाषालाई लिएर जनकपुरमा प्रदेश सांसदको लफडा !
मुख्य खबर

शपथको भाषालाई लिएर जनकपुरमा प्रदेश सांसदको लफडा !

प्रदेश सांसदहरुले शपथ लिने  भाषाको लिपीलाई लिएर विवाद गरेका छन् ।  प्रदेश नम्बर २ का सांसदहरुको शपथग्रहणपछि हस्ताक्षर गर्ने क्रममा विवाद गरेका हुन् ।

सवाल नेपालआइतबार, ६ माघ २०७४
एमाले–माओवादी एकताको अर्को फड्को, जुट्यो मुख्य मुद्धामै समझदारी
राष्ट्रिय

एमाले–माओवादी एकताको अर्को फड्को, जुट्यो मुख्य मुद्धामै समझदारी

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र

सवाल नेपालआइतबार, ६ माघ २०७४
प्रदेशसभा सदस्यको सपथ आज : कुन प्रदेशको सपथग्रहण कहाँ ?
मुख्य खबर

प्रदेशसभा सदस्यको सपथ आज : कुन प्रदेशको सपथग्रहण कहाँ ?

काठमाडौं,  ७ माघ– गत मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचित ७ वटै प्रदेशका प्रदेशसभा सदस्यको सपथ ग्रहण आइतबार (आज) हुँदैछ ।  सरकारले तोके

सवाल नेपालआइतबार, ६ माघ २०७४
संसदीय दलमा देउवासँग यसरी भिड्दै प्रकाशमान
मुख्य खबर

संसदीय दलमा देउवासँग यसरी भिड्दै प्रकाशमान

कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाच

सवाल नेपालआइतबार, ६ माघ २०७४
गलत रिपोर्ट दिने एबी ल्याबमा जनस्वास्थ्य कार्यालयले लगायो ताल्चा (भिडियोसहित)
राष्ट्रिय

गलत रिपोर्ट दिने एबी ल्याबमा जनस्वास्थ्य कार्यालयले लगायो ताल्चा (भिडियोसहित)

हुँदै नभएको रोग देखाएर सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्ने ललिपुरको इमाडोल स्थीत एबी ल्याब जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ताल्चा लगाएको छ ।

सवाल नेपालशनिबार, ५ माघ २०७४
पृथ्वीनारायण शाह जस्ता बहुआयामिक व्यक्तित्व खास खास समयमा मात्र जन्मिन्छन (भिडियो सहित)
मुख्य खबर

पृथ्वीनारायण शाह जस्ता बहुआयामिक व्यक्तित्व खास खास समयमा मात्र जन्मिन्छन (भिडियो सहित)

मोदनाथ प्रश्रित , साहित्यकार तथा संस्कृतिविद २ सय ५० बर्ष अघि २२से र २४से राज्यमा बिभाजीत ससाना राज्यहरुलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई हामी राष्ट्र निर्म

सवाल नेपालशनिबार, ५ माघ २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,०६५ / ३,७९८)