
बिर्तामोडको मेयर शिवाकोटीले आँखाभरी आँशु झार्दै भने-बरु मलाई गोली ठोक्नुहोस्, म प्रमाण सहित भनिरहेको छु यो हत्या नै हो
अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिले आइतवारबाट काम शुरु गरेको










