Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
साँसद सहित ढुण्डिराज भण्डारी र रेगिना भट्टराइ किन पुगे दमक नगर प्रमुखको कोठामा ? यशो भने रोमनाथ ओलीले
राष्ट्रिय

साँसद सहित ढुण्डिराज भण्डारी र रेगिना भट्टराइ किन पुगे दमक नगर प्रमुखको कोठामा ? यशो भने रोमनाथ ओलीले

नेपाली काँग्रेसबाट नगरप्रमुख र उपप्रमुख उम्मेदवार रहेका ढुण्डिराज भण्डारी र रेगिना भट्टराइ दमक नगरपालिका नै पुगेर निर्वाचत प्रमुख तथा उपप्रमुखलाइ बधाइ दिएकाछन्

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
तल्लो तह कर्मचारीलाई गृहमन्त्री भेट्न आउदै
राष्ट्रिय

तल्लो तह कर्मचारीलाई गृहमन्त्री भेट्न आउदै

काठमाडाैं, २० साउन - तपाईं प्रहरी जवान, हवल्दार, असइ वा सइ हो ? हो भने कुर्दै गर्नुहोला तपाइको गृहमन्त्री सङग भेट हुन पनि सक्छ ।

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
हाम्रो भोट फेरी खेर नजाओस: भरतपुरका मतदाता
निर्वाचन बिशेष

हाम्रो भोट फेरी खेर नजाओस: भरतपुरका मतदाता

नारायण अधिकारी र नारायण ढुंगाना, रत्ननगर (चितवन), २० साउन । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आउनुभयो ।

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
रुपन्देहीमा दिउसै यसरी गोलि चल्यो
राष्ट्रिय

रुपन्देहीमा दिउसै यसरी गोलि चल्यो

बुटवल: रुपन्देहीको मणिग्राममा शुक्रबार विहान गोली चलेको छ। मणिग्राम स्थित श्रीसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको छ।

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
अब नेपालमा पशुपंक्षिको उपचारका लागि बन्दैछन् यस्ता अस्पताल
राष्ट्रिय

अब नेपालमा पशुपंक्षिको उपचारका लागि बन्दैछन् यस्ता अस्पताल

मुलुकमै पहिलोपटक अत्याधुनिक सुविधासहितको पशुपन्छी सम्बन्धी शिक्षण अस्पताल सञ्चालनमा आउन लागेको छ । पशु सेवा विभागका महानिर्देशक डा.विमल निर्मलले नेपालमा पहिलोपट

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
चिठ्ठाबाट अमेरीका जानेको सपना चकानाचुर यसरी बन्दैछ, गएकाहरुको के होला ?
मुख्य खबर

चिठ्ठाबाट अमेरीका जानेको सपना चकानाचुर यसरी बन्दैछ, गएकाहरुको के होला ?

अमेरिकाले अब डीभी लटरी प्रणाली बन्द गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याउन लगेको नयाँ आप्रवास नीतिमा लटरी प्रणाली बन्द गर्ने उल्लेख छ । अमेरीक

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
राष्ट्रिय बिमा संस्थानमा जागिर खुल्यो,योग्यता पुग्छ/पुग्दैन ल हेर्नुहोस
राष्ट्रिय

राष्ट्रिय बिमा संस्थानमा जागिर खुल्यो,योग्यता पुग्छ/पुग्दैन ल हेर्नुहोस

राष्ट्रिय बिमा संस्थानमा जागिर खुल्यो,योग्यता पुग्छ/पुग्दैन ल हेर्नुहोस

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
तपाइको ब्याक्तित्व कस्तो छ ? आफ्नै हात हेरेर यसरी थाहा पाउनुहोस
राष्ट्रिय

तपाइको ब्याक्तित्व कस्तो छ ? आफ्नै हात हेरेर यसरी थाहा पाउनुहोस

वैज्ञानिकहरूले मनुष्यको हातका बारेमा रमाइलो कुरा पत्ता लगाएका छन् । तपाईंको व्यक्तित्व हातमा लुकेका हुन्छन् । अझ सिधै भन्नुपर्दा रहस्य त तपाईंको साहिँली औंलो अर

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
भ्रष्टाचार आरोप लागेपछि गोपाल खड्काले दिए  बयान
राष्ट्रिय

भ्रष्टाचार आरोप लागेपछि गोपाल खड्काले दिए बयान

काठमाडौं, २० साउन । नेपाल आयल निगमले चलनचल्तीभन्दा सस्तो मूल्यमा इन्धन भण्डारणगृह निर्माणका लागि जग्गा खरिद गरेको भेटिएको छ । उसले सार्वजनिक खरिद ऐनअन्तर्गत टेन

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,४७६ / ३,७९८)