Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिन नेपाली कलाकारले गर्न थाले सहयोग
राष्ट्रिय

कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिन नेपाली कलाकारले गर्न थाले सहयोग

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै प्रत्येक दिन लाखौ संक्रमित र मृत्युदर बढिरहेको छ। बिरामीहरूको संख्या अत्याधिक बढ्नाले देशको स्वास्थ्य प्रणाली निकै कमजोर भएको

सवालनेपालमंगलबार, २१ वैशाख २०७८
संक्रमणले डरलाग्दो रुप लिदै ,दैनिक संक्रमित सङ्ख्या संख्या मा वृद्धि
कोरोना

संक्रमणले डरलाग्दो रुप लिदै ,दैनिक संक्रमित सङ्ख्या संख्या मा वृद्धि

कोभिड–१९ को संक्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि संक्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो ।

सवालनेपालमंगलबार, २१ वैशाख २०७८
ओली सरकार लाइ ठुलो धक्का:'झलनाथ -माधव 'पक्षका २१ सांसदले राजीनामा दिंदै, ओली सरकार ढल्ने (यस्तो छ सांसद हरुको  अंकगणित)
राष्ट्रिय

ओली सरकार लाइ ठुलो धक्का:'झलनाथ -माधव 'पक्षका २१ सांसदले राजीनामा दिंदै, ओली सरकार ढल्ने (यस्तो छ सांसद हरुको अंकगणित)

नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पक्षले गम्भीर कदम चाल्ने तयारी गरेको छ।

सवालनेपालमंगलबार, २१ वैशाख २०७८
कांग्रेसको नया रणनीति -" विश्वासको मत लिने प्रस्ताव फेल गर्छौं, त्यसपछि अर्को बाटो खुल्छ"
राजनीति

कांग्रेसको नया रणनीति -" विश्वासको मत लिने प्रस्ताव फेल गर्छौं, त्यसपछि अर्को बाटो खुल्छ"

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउन लागेको विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने आफूहरुको लक्ष्य रहेको बताएको छ। मंगलबार बसेको पदाधिकारीक

सवालनेपालमंगलबार, २१ वैशाख २०७८
काठमाण्डाै उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म लम्बियाे, पसल बिहान नाै बजेसम्म मात्र खाेल्न पाउने
राष्ट्रिय

काठमाण्डाै उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म लम्बियाे, पसल बिहान नाै बजेसम्म मात्र खाेल्न पाउने

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा लगाइएकाे निषेधाज्ञा आउँदो २९ गते राति १२ बजेसम्म लम्बिएकाे छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त ब

सवाल नेपाल मंगलबार, २१ वैशाख २०७८
निषेधाज्ञाकाे पूर्ण पालना गरेर सहयाेग गरिदिनुहाेस् : स्वास्थ्यकर्मी
राष्ट्रिय

निषेधाज्ञाकाे पूर्ण पालना गरेर सहयाेग गरिदिनुहाेस् : स्वास्थ्यकर्मी

काठमाण्डाै – शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् ।

सवाल नेपाल मंगलबार, २१ वैशाख २०७८
दमकका लक्ष्मी संग्रौलाद्वारा संकटमा सहयोगको घोषणा
राष्ट्रिय

दमकका लक्ष्मी संग्रौलाद्वारा संकटमा सहयोगको घोषणा

दमक – हाल कोरोना भाईरसको दोश्रो भेरियन्टले उग्र रुप देखाईरहेको छ । देशका धेरैजसो जिल्लामा निषेधाज्ञा समेत जारी गरिएको अवस्था छ । बिरामीले बेड नपाएका र अक्सिजन अ

बिज्ञान सिवकोटिमंगलबार, २१ वैशाख २०७८
ठाउँ-ठाउँमा आइसोलेशन केन्द्र बन्दै, अक्सिजन उत्पादन बढाइँदै
राष्ट्रिय

ठाउँ-ठाउँमा आइसोलेशन केन्द्र बन्दै, अक्सिजन उत्पादन बढाइँदै

काठमाण्डाै - ठाउँ-ठाउँमा आइसोलेशन केन्द्र बनाउने र अक्सिजन उत्पादन बढाउने काम सुरु भएको छ ।

सवाल नेपाल मंगलबार, २१ वैशाख २०७८
झापामा चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु
राष्ट्रिय

झापामा चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

झापा - झापामा गए राति चट्याङले लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षी

सवाल नेपाल मंगलबार, २१ वैशाख २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ५८३ / ३,७९८)