Tag Archives: #मौसम

यस्तो छ आजको देशभर मौसमी प्रभाव

देशभर मनसुनी वायुको प्रभाव उच्च रहेकाले मंगलबार दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मौसमी

अबको तीन दिनसम्म नै पानी पर्छ, त्यसपछि पनि वर्षाको सम्भावना छ–मौसमविद्

काठमाण्डाै – मौसमविद्ले अबको तीन दिन नै पानी पर्ने सम्भावना रहेको बताएका छन् । केही दिनयता देशभर पानी परिरहेको छ । यो क्रम तत्काल रोकिने अवस्था नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार लगातार झरी पर्ने सम्भावना भने छैन तर पानी पर्दै रोकिने क्रम भने अझै केही दिन चलिरहने छ । बङ्गालको खाडीबाट

आजदेखि फेरि ठूलो पानी पर्ने, पाँच प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं, २३ असार । नेपालमा आज (बुधबार) देखि फेरि बर्षा थप सक्रिय हुने मौसमविदले बताएका छन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसमविदले जानकारी दिएका छन् । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो

हेर्नुहोस आजको मौसम, कहाँ कस्तो छ ?

काठमाण्डाै – आज केही ठाउँमा मौसम सफा भएर घाम लागेको छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा बिहानैदेखि घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती र प्रदेश नम्बर दुईको पश्चिमी ठाउँहरुमा घाम लागेको तर अरु ठाउँमा कतैकतै हल्का पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । यी ठाउँहरुमा बिहानीपख घाम लागे पनि

आज यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । धेरै ठाउँमा रातिदेखि नै झरी परिरहेको छ । प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली

देशका अधिकांश भूभागमा भारी वर्षा, यी नदीहरूले पार गरे खतरा तह

मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश भूभागमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले बाग्मती, मर्स्याङ्दी लगायतका विभिन्न नदीहरूले खतराको तह पार गरेको मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका यी नदीहरूमा बहावले खतराको तह पार गरेको भन्दै सतर्कता अपनाउन रातिदेखि नै एसएमएस अलर्ट गराउँदै आएको महाशाखाले जनाएको छ । महाशाखाका

मनसुन भित्रिएको २१ दिनमा ३३ को मृत्य, ३० बेपत्ता, देशका धेरै ठाउँमा बाढी-पहिरो

काठमाण्डाै – लगातार परेको झरीका कारण देशका धेरै ठाउँमा बाढी पहिरो आएको छ भने केही क्षेत्र डुबानमा परेको छ । मकवानपुरको पूर्वी राप्ती नदीमा पानीको सतह बढ्दै गएकाले चितवनको सौराहा आसपास र नदी क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ । दुई दिनदेखि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश-१ र प्रदेश-२ मा झरी परिरहेको छ । गएराति

प्रदेश १ सहित यी प्रदेशमा जारी वर्षा झन बढ्ने सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौं, १८ असार । नेपालमा मनसुनी वायु थप सक्रिय बन्दै गएको छ । अहिले (शुक्रबार बिहान) पाँच प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज बिहान हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक–दुई स्थानमा

प्रदेश–१ सहित देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

काठमाडौं, १६ असार । मनसुनी वायुको प्रभावका कारण आज (बुधबार) देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुन आजबाट थप सक्रिय भएको मौसमविदले बताएका छन् । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेको हुँदा मनसुन सक्रिय भएको जनाइएको छ । मनसुन थप सक्रिय हुँदा प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी

आजको मौसम पूर्वानुमान : बुधबारबाट धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यसैगरी, देशको प्रदेश नं १, प्रदेश नं २, बागमती