Tag Archives: #corona

विपन्नको घरदैलोमै पुगेर राहत दिने वचन दिएको आरम्भले फेरि गर्यो नया वस्तीका विपन्नलाई खाद्यन्न सहयोग

मोरंगको रतुवामाई नगरपालिकामा रहेको आरम्भ नाट्य डबली कला साहित्य मञ्चले सोही नगरपालिकामा रहेको वडा नं. ९ को नयाँवस्तीका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । विश्व नै कोभिड १९ को संक्रमणमा रहेका बेला लकडाउने पारेको प्रभावसंगै उक्त टोलका अति विपन्न ८ घरपरिवारलाई आज राहत वितरण गरिएको हो । नगरपालिकाले दिएको राहत पाउन नसकेका र

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा

नवीन रिजाल दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने विषयमा केही समय अन्योलता उत्पन्न भएको थियो । सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो । सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।