काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद् पूर्णकुमारी सुवेदीले १० वर्षे जनयुद्धको बेला वेपत्ता पारिएका व्यक्तिका आफन्तले कहिलेसम्म आफन्त खोजिरहने भन्दै प्रश्न गरेकी छिन्।सरकारले छिटोभन्दा छिटो वेपत्ता पारिएका व्यक्तिहरूबारे जानकारी दिनुपर्ने पनि सुवेदीले माग गरिन्।प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम कारबाहीबारे जानकारी दिन पनि सरकारको ध्यानाकर्षण गरेकी छिन्।

नेकपा माओवादी केन्द्रकी सांसद् पूर्णकुमारी सुवेदीले १० वर्षे जनयुद्धको बेला वेपत्ता पारिएका व्यक्तिका आफन्तले कहिलेसम्म आफन्त खोजिरहने भन्दै प्रश्न गरेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah