प्रज्ञा प्रतिस्थान मा लोकार्पण बिमोचन कार्यक्रम को मझ राज कुमार उपाध्या (नेपाल) द्वारा लिखित तथा ज्ञान कला मोटिवेसन् ट्रेनिंग कम्पनी द्वारा प्रकाशित ‘प्लीज डोन्ट डीवोरस् ‘ नामकपुस्तक बिमोचन गरिएको हो |
कार्यक्रम मा प्रा.डा. श्री गोविन्द राज भट्टराई ले आथित्यथाग्रहण गर्नु भएको थियो |



