Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%A8%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%B2%E0%A5%80-%E0%A4%AD%E0%A5%81%E0%A4%9F%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%B6%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%80-%E0%A4%AA
बयानका लागि खाँणलाई सरकारी वकिल कार्यालय लगियो
नक्कली भुटानी शरणार्थी प्रकरण

बयानका लागि खाँणलाई सरकारी वकिल कार्यालय लगियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिल कार्यालय लगिएको छ ।

सवालनेपालसोमबार, १ जेठ २०८०
आज  टोपबहादुर रायमाझीलाई अदालतमा पेस गरिँदै
नक्कली भुटानी शरणार्थी प्रकरण

आज टोपबहादुर रायमाझीलाई अदालतमा पेस गरिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ।

सवालनेपालसोमबार, १ जेठ २०८०
एक गिलास बियर लिएको छु:टोपबहादुर रायमाझी
नक्कली भुटानी शरणार्थी प्रकरण

एक गिलास बियर लिएको छु:टोपबहादुर रायमाझी

आइतबार साँझ प्रहरी पुग्दा एमाले सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित पासिकोटमा रहेको आफन्तको घरमा लुकेर बसेका थिए । वैशाख ३० को साँझ मात्र उनी काठमाडौँ आएका

सवालनेपालसोमबार, १ जेठ २०८०
बालकृष्ण खाँणले फर्म्याट गरेको मोबाइल रिकभर गरिँदै
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँणले फर्म्याट गरेको मोबाइल रिकभर गरिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरी स्रोतले दिएको ज

सवालनेपालशुक्रबार, २९ वैशाख २०८०
रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर भने तीन कुरा
नक्कली भुटानी शरणार्थी प्रकरण

रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर भने तीन कुरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका

सवालनेपालशुक्रबार, २९ वैशाख २०८०
४ दिन बालकृष्ण खाणलाई थुनामा राख्न अदालतको अनुमति
नक्कली भुटानी शरणार्थी प्रकरण

४ दिन बालकृष्ण खाणलाई थुनामा राख्न अदालतको अनुमति

क्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

सवालनेपालबुधबार, २७ वैशाख २०८०
एका बिहानै पूर्व गृहमन्त्री खाँणको डेरा घेरिएपछि
नक्कली भुटानी शरणार्थी प्रकरण

एका बिहानै पूर्व गृहमन्त्री खाँणको डेरा घेरिएपछि

मैजुबहालको मुख्य सडकमै रहेको सेतो घरको कम्पाउन्ड बाहिर बुधबार बिहान ९ बजेतिर तीनवटा गाडी आयो।

सवालनेपालबुधबार, २७ वैशाख २०८०
नक्कली भुटानी शरणार्थी काण्डलाई लिएर भद्रकालीमा प्रदर्शन
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी काण्डलाई लिएर भद्रकालीमा प्रदर्शन

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा दोषी जति सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि काठमाडौंको भद्रकालीमा प्रदर्शन भएको छ।

सवालनेपालबुधबार, २७ वैशाख २०८०
शीर्ष नेताहरुको बैठकमा गृहमन्त्री पनि पुगे
नक्कली भुटानी शरणार्थी प्रकरण

शीर्ष नेताहरुको बैठकमा गृहमन्त्री पनि पुगे

शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि थपिएका छन् ।

सवालनेपालबुधबार, २७ वैशाख २०८०
खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइयो
नक्कली भुटानी शरणार्थी प्रकरण

खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइयो

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ ।

सवालनेपालबुधबार, २७ वैशाख २०८०
कुल ३० समाचारहरू (पृष्ठ / )