Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%A8%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%B2%E0%A5%80-%E0%A4%AD%E0%A5%81%E0%A4%9F%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%B6%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%80-%E0%A4%AA
नक्कली शरणार्थी प्रकरण: पूर्वसांसद शेर्पासँग आज पनि बयान लिइँदै
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरण: पूर्वसांसद शेर्पासँग आज पनि बयान लिइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग बिहीबार पनि बयान लिइँदैछ।

सवालनेपालबिहीबार, ४ जेठ २०८०
टोपबहादुर साढे ५ घन्टा सरकारी वकिल कार्यालयमा
नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर साढे ५ घन्टा सरकारी वकिल कार्यालयमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको बयान सकिएको छ।

सवालनेपालमंगलबार, २ जेठ २०८०
टोपबहादुर रायमाझीको बयान सकियो
नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझीको बयान सकियो

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक

सवालनेपालमंगलबार, २ जेठ २०८०
संसद् सदस्यबाट पनि टोपबहादुर रायमाझी निलम्बित
नक्कली भुटानी शरणार्थी प्रकरण

संसद् सदस्यबाट पनि टोपबहादुर रायमाझी निलम्बित

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट पनि निलम्बित भएका हुन्

सवालनेपालसोमबार, १ जेठ २०८०
संसदमा प्रेम सुवालले सोधे – देउवाले पत्नी जोगाउन प्रहरीलाई दिनमा ५ पटक फोन गरेको हो ?
नक्कली भुटानी शरणार्थी प्रकरण

संसदमा प्रेम सुवालले सोधे – देउवाले पत्नी जोगाउन प्रहरीलाई दिनमा ५ पटक फोन गरेको हो ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाई बेचबिखन गरिएको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृ

सवालनेपालसोमबार, १ जेठ २०८०
खाँणको बयान सकिएन, भोलि पनि लिने
नक्कली भुटानी शरणार्थी प्रकरण

खाँणको बयान सकिएन, भोलि पनि लिने

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वक

सवालनेपालसोमबार, १ जेठ २०८०
सरकारी वकिल कार्यालय अघि सुरक्षा व्यवस्था कडा, नारा लगाउन रोक
नक्कली भुटानी शरणार्थी प्रकरण

सरकारी वकिल कार्यालय अघि सुरक्षा व्यवस्था कडा, नारा लगाउन रोक

बबरमहलस्थित सरकारी वकिल कार्यालय आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सरकारी विकल कार्यालयमा पुर्‍याएपछि प्

सवालनेपालसोमबार, १ जेठ २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन दिन टोपबहादुरलाई थुनामा राख्न अनुमति
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन दिन टोपबहादुरलाई थुनामा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

सवालनेपालसोमबार, १ जेठ २०८०
निरन्तर शीर्ष तीन नेताको संवादले रास्वपा सशंकित
नक्कली भुटानी शरणार्थी प्रकरण

निरन्तर शीर्ष तीन नेताको संवादले रास्वपा सशंकित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका शीर्ष नेताहरू बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

सवालनेपालसोमबार, १ जेठ २०८०
कुल ३० समाचारहरू (पृष्ठ / )