Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%A8%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%B2%E0%A5%80-%E0%A4%AD%E0%A5%81%E0%A4%9F%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%B6%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%80-%E0%A4%AA
शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन सभामुखले गरे रुलिङ
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन सभामुखले गरे रुलिङ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

सवालनेपालबुधबार, २७ वैशाख २०८०
फरार टोपबहादुर रायमाझीले पत्र पठाएर भने– बिरामी छु
नक्कली भुटानी शरणार्थी प्रकरण

फरार टोपबहादुर रायमाझीले पत्र पठाएर भने– बिरामी छु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका एमाले सचिव तथा प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयलाई पत्र पठाएको खुलेको छ ।

सवालनेपालबुधबार, २७ वैशाख २०८०
खाण पक्राउपछि रविले दिए प्रचण्ड र नारायणकाजीलाई धन्यवाद
नक्कली भुटानी शरणार्थी प्रकरण

खाण पक्राउपछि रविले दिए प्रचण्ड र नारायणकाजीलाई धन्यवाद

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण नेपालीलाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

सवालनेपालबुधबार, २७ वैशाख २०८०
भ्रष्टाचारी कसैलाई छोड्नु हुँदैन : माधव नेपाल
नक्कली भुटानी शरणार्थी प्रकरण

भ्रष्टाचारी कसैलाई छोड्नु हुँदैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

सवालनेपालबुधबार, २७ वैशाख २०८०
भ्रष्टाचारमा मुछिएका सांसदहरूको राहदानी तुरुन्त जफत गरियोस् : रास्वपा
नक्कली भुटानी शरणार्थी प्रकरण

भ्रष्टाचारमा मुछिएका सांसदहरूको राहदानी तुरुन्त जफत गरियोस् : रास्वपा

भ्रष्टाचारमा मुछिएका सांसदहरू विदेश भाग्नसक्ने जोखिमलाई मध्यनजर गरेर उनीहरूको राहदानी जफत गर्नुपर्ने रास्वको माग छ

सवालनेपालबुधबार, २७ वैशाख २०८०
खाँण निकटका नेताहरुसँग छलफल गर्दै देउवा
नक्कली भुटानी शरणार्थी प्रकरण

खाँण निकटका नेताहरुसँग छलफल गर्दै देउवा

पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका केही नेतासँग छलफल गरेका छन् ।

सवालनेपालबुधबार, २७ वैशाख २०८०
पक्राउ परेका खाँणका ‘पीए’ को नालीबेली
नक्कली भुटानी शरणार्थी प्रकरण

पक्राउ परेका खाँणका ‘पीए’ को नालीबेली

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुधबार पक्राउ गरेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव (पीए) नरेन्द्र केसी पेसाले शिक्षक हुन् । तर केसीका सहकर्म

सवालनेपालबुधबार, २७ वैशाख २०८०
एमालेद्वारा टोपबहादुर रायमाझी निलम्बित
नक्कली भुटानी शरणार्थी प्रकरण

एमालेद्वारा टोपबहादुर रायमाझी निलम्बित

नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्

सवालनेपालबुधबार, २७ वैशाख २०८०
बालकृष्ण खाँणलाई हिरासतमा राख्न आजै म्याद लिने तयारी
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँणलाई हिरासतमा राख्न आजै म्याद लिने तयारी

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक

सवालनेपालबुधबार, २७ वैशाख २०८०
कुल ३० समाचारहरू (पृष्ठ / )