
चीनमा फेरि नयाँ कोरोना भाइरसका बिरामी बढ्दै, केही शहरमा कडाइ
काठमाडौं । चीनको दक्षिण पूर्वी सहरहरूमा कोभिड–१९ को डेल्टा भेरिएन्टका नयाँ बिरामी देखिन थालेका छन् ।

काठमाडौं । चीनको दक्षिण पूर्वी सहरहरूमा कोभिड–१९ को डेल्टा भेरिएन्टका नयाँ बिरामी देखिन थालेका छन् ।

एजेन्सी । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तिमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो ।

अफगानिस्तानका विश्वविद्यालयमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ ।

एजेन्सी साउदी नेतृत्वले यमनमा हुथी विद्रोहीमाथि गरेको हवाई हमलामा कम्तीमा२० जना हुथी लडाकुको मृत्यु भएको छ। यमनको मारिब प्रान्तमा भएको आक्रमणमा अन्य कयौँ लडाकु

अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् ।

काठमाडौं, फगानिस्तानको राजधानी काबुलमा ३४ नेपाली स्वदेश फर्कने पर्खाइमा छन् । नेपाली सेनाबाट अवकाश पाएका १२ र भारतीय सेनाबाट अवकाश पाएका २२ पूर्व सुरक्षाकर्मीमध

काबुल । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समाचार संकलन गर्ने पत्रकारलाई घण्टौ नियन्त्रणमा लिई निर्घात कुटपिट गरेर छोडेको छ । उनीहरूलाई प्रदर्शनस्थलबाट प्र

राबात ( मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।

अस्ट्रेलियाको केन्द्रिय सरकारले आगामी अक्टोबरदेखि विदेश जानेका लागि ‘अन्तर्राष्ट्रिय कोभिड भ्याक्सिन पासपोर्ट’ वितरण गर्ने तयारी गरेको छ।

एजेन्सी । तालिबानले अफगानिस्तानको पञ्जशीर प्रान्त पूर्णरुपमा नियन्त्रणमा लिइएको दाबी गरेको छ। एक हप्ताभन्दा लामो युद्धपछि पञ्जशीर पूर्णरुपमा नियन्त्रणमा लिएको त