Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु
अन्तराष्ट्रिय

विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

जुबा, भदौ २४ । दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार यात्र

सवाल नेपालआइतबार, २३ भदौ २०७५
अहिले दिउसो गयो शक्तिशाली भुकम्प
अन्तराष्ट्रिय

अहिले दिउसो गयो शक्तिशाली भुकम्प

फिलिपिन्समा ६.३ म्याग्निच्युटको भुकम्पको धक्का महसुस गरिएकोछ । दक्षिण फिलिपिन्सको दवाओ ओरियन्टल प्रान्तमा शनिबार दिउसो भुकम्प गएको त्याँहाको खानी तथा भुकम्प माप

सवाल नेपालशनिबार, २२ भदौ २०७५
यसरी टर्यो दुर्घटना बाट विमान
अन्तराष्ट्रिय

यसरी टर्यो दुर्घटना बाट विमान

एयर इन्डियाको एउटा विमान निर्माणाधीन रनवेमा अवतरण गरिएको छ । अवतरणका क्रममा ठूलो दुर्घटना टरेको छ । विमानमा रहेका सबै यात्री सकुशल रहेका छन् ।

सवाल नेपालशुक्रबार, २१ भदौ २०७५
गयो शक्तिशाली भूकम्प
अन्तराष्ट्रिय

गयो शक्तिशाली भूकम्प

जापानको उत्तरी क्षेत्रमा रहेको आइल्याण्ड होकाइदोमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार ६.७ म्याग्निच्युडको भूकम्प गएको जनाइएकाे छ ।

सवाल नेपालबिहीबार, २० भदौ २०७५
जापानमा जेबी तुफानमा मर्नेको संख्या १० पुग्यो
अन्तराष्ट्रिय

जापानमा जेबी तुफानमा मर्नेको संख्या १० पुग्यो

काठमाडौं — जापानमा जेबी तुफानले विनाश मच्चाएको छ । यो जापानमा २५ वर्षको सबभन्दा शक्तिशाली तुफान हो ।

सवाल नेपालबुधबार, १९ भदौ २०७५
गयो शक्तिशाली आँधी, १० लाखभन्दा बढी प्रभावित
अन्तराष्ट्रिय

गयो शक्तिशाली आँधी, १० लाखभन्दा बढी प्रभावित

जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ ।

सवाल नेपालमंगलबार, १८ भदौ २०७५
बैंकमा मुसाले चोर आउँदा बज्ने साइरन बजाएपछि.....
अन्तराष्ट्रिय

बैंकमा मुसाले चोर आउँदा बज्ने साइरन बजाएपछि.....

एजेन्सी । उत्तर प्रदेशको शम्ली जिल्लाको एक बैंकमा अचम्म भएको छ । बैंकमा रहेका मुसाहरुले चोर आएको सन्देश दिने अलार्म बजाइदिए पछि सोमबार बिदाको दिन प्रहरी अधिकारी

सवाल नेपालमंगलबार, १८ भदौ २०७५
भर्खरै भयो विमान दुर्घटना
अन्तराष्ट्रिय

भर्खरै भयो विमान दुर्घटना

एजेन्सी । भारतीय एयर फोर्स(आईएएफ)को एक एमआईजी–२७ जहाज मंगलबार नियमित मिसनको क्रममा राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त भएको छ । विमानका पाइलट भने दुर्घटना अघिनै

सवाल नेपालमंगलबार, १८ भदौ २०७५
कुल ४,४९७ समाचारहरू (पृष्ठ ३८८ / ४५०)