Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
संसारकै क्रूर शासक भनेर कस्कसलाई चिनिन्छ ?
अन्तराष्ट्रिय

संसारकै क्रूर शासक भनेर कस्कसलाई चिनिन्छ ?

विश्वमा यस्ता अनेक शासक तथा नेता पैदा भए जो आफ्नो शासन–सत्ता टिकाउनका लागि मानवताकै सङ्कट पैदा हुने गरी क्रूरताको सीमा नाघ्न हिच्किचाएनन् । बितेको एक सय तीस वर्

सवाल नेपालआइतबार, २५ कात्तिक २०७४
उत्तर कोरिया लाई डोनाल्ड ट्रम्पले दिए यस्तो चेतावनी
अन्तराष्ट्रिय

उत्तर कोरिया लाई डोनाल्ड ट्रम्पले दिए यस्तो चेतावनी

सोल, २२ कात्तिक - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिनुभएको छ । मङ्गलबार दक्षिण कोरिया पुग्नुभएका उहाँले बुधबार बिहान

सवाल नेपालबिहीबार, २२ कात्तिक २०७४
हवाइजहाजभित्र श्रीमान श्रीमतिको झगडाले आपतकालीन अवतरण, झगडाको कारण यस्तो थियो
अन्तराष्ट्रिय

हवाइजहाजभित्र श्रीमान श्रीमतिको झगडाले आपतकालीन अवतरण, झगडाको कारण यस्तो थियो

कतारको राजधानी दोहाबाट इन्डानेसियाको बालीका लागि उडेको कतार एयरवेजको एक विमानलाई श्रीमान–श्रीमतीबीच भएको झगडाका कारण आपतकालीन अवतरण गराइएको छ ।

सवाल नेपालमंगलबार, २० कात्तिक २०७४
भारतीय प्रधानमन्त्री मोदीले काँग्रेसलाइ दिए दनक !‘धमिरा’को संज्ञा
अन्तराष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीले काँग्रेसलाइ दिए दनक !‘धमिरा’को संज्ञा

नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छ

सवाल नेपालआइतबार, १८ कात्तिक २०७४
ट्रम्प ११ दिने भ्रमणमा
अन्तराष्ट्रिय

ट्रम्प ११ दिने भ्रमणमा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एसियाली मुलुकहरुको ११ दिने भ्रमणमा निस्केका छन्। भ्रमणका क्रममा उनी जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स जानेछन्। गत

सवाल नेपालशनिबार, १७ कात्तिक २०७४
साउदी अरबका महिलाले पाए अर्को स्वतन्त्रता
प्रवास

साउदी अरबका महिलाले पाए अर्को स्वतन्त्रता

महिलाहरूलाई कार चलाउन दिएपछि अब साउदी अरबले उनीहरूलाई स्टेडियममा भएका खेल हेर्ने अनुमति पनि दिएको छ । अर्को वर्षदेखि महिलाले पनि स्टेडियममा खेल हेर्न पाउने अधिक

सवाल नेपालबिहीबार, १५ कात्तिक २०७४
यसरी तयारी गर्दैछ उत्तर कोरिया युद्धको
अन्तराष्ट्रिय

यसरी तयारी गर्दैछ उत्तर कोरिया युद्धको

एजेन्सी/ उत्तर कोरिया आपतकालीन अवस्थामा पनि कसरी रहने भन्नेबारे तयारी गरिरहेको छ । यसका लागि उत्तर कोरियाले आफ्नो केही शहरहरुमा मानिस खाली गराउनका लागि सम्झौता

सवाल नेपालसोमबार, १२ कात्तिक २०७४
सद्दाम हुसेन फाँसी हुँदा यसरी भक्कानिएर रोए अमेरिकी सेना
अन्तराष्ट्रिय

सद्दाम हुसेन फाँसी हुँदा यसरी भक्कानिएर रोए अमेरिकी सेना

सद्दाम हुसेनको सुरक्षामा राखिएका १२ अमेरिकी सैनिक उनको पूरा जीवनका उत्कृष्ट मित्र नभएपनि उनका अन्तिम मित्र भने पक्कै भए ।

सवाल नेपालआइतबार, ११ कात्तिक २०७४
दर्दनाक घटना: मस्त निद्रामा थिए ३ छोरी, गुडिरहेको रेलबाट सबैलाई फ्यालेर पिता फरार
अन्तराष्ट्रिय

दर्दनाक घटना: मस्त निद्रामा थिए ३ छोरी, गुडिरहेको रेलबाट सबैलाई फ्यालेर पिता फरार

एजेन्सी । एक पिताले मस्त निद्रामा रहेको तीन छोरीलाई चलिरहेको रेलबाट बाहिर फ्याकिदिएका छन्।

सवाल नेपालबिहीबार, ८ कात्तिक २०७४
कुल ४,४९७ समाचारहरू (पृष्ठ ४२५ / ४५०)