
मन्त्री थपिए !
प्रदेश नं. ४ को सोमवार विस्तारित मन्त्री परिषदका नवनियुक्त मन्त्रीत्रय किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल पद तथा गोपनीयताको सपथग्रहण गर्दै ।

प्रदेश नं. ४ को सोमवार विस्तारित मन्त्री परिषदका नवनियुक्त मन्त्रीत्रय किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल पद तथा गोपनीयताको सपथग्रहण गर्दै ।

मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा दश बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ ।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि छिमेकीहरुबाट सहयोग चाहिए पनि भीख मागेजस्तो नमाग्ने बताएका छन् ।

काठमाडौँ — बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लाग्दी गदियानी–९, सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरेको छ । ९ वर्षअघि सडकमा माटो स

ब्रिटेनमा स्नायुप्रणालीमा असर पुर्याउने गरी भएको एउटा आक्रमणपछि युरोपेली संघ (ईयु) ले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने दुर्लभ कदम चालेको छ।

युरोपियन युनियन इयूको चुनावी टिप्पणीप्रति धमाधम आक्रोश बढ्दो छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले समेत इयूको भनाइप्रति आक्रोश पोखेका छन् ।

मेहदी हसन यतिबेला टिचिङ अस्पताल, सर्जरी हाई केयर बेड नं. ४४९ मा छन्। उनको अनुहारमा पीडा र छटपटी देखिन्छ। म अस्पतालको वार्ड प्रवेश गर्दा छेउमा उनकी बहिनी रोइरहेक

काठमाडाैं, फागुन २९ - संघीय नेपालको पहिलो तथा नेपालको तेश्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी विजयी हुनुभएको छ । नेपालको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य यस

मात्रिका पाैडेल सोमबार साँझ दुई तिहाई भन्दा बढी मतका साथ दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित विद्यादेवी भण्डारीले राष्ट्रपतिका हैसियतमा कामकाज गर्न अब