
वाग्लेले अग्रता थप फराकिलो पार्दै
काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले हालसम्म ५ हजार ९०० सय मत पाएका छन् ।

काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले हालसम्म ५ हजार ९०० सय मत पाएका छन् ।

काठमाडौं, ११ वैशाख । १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।

चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ ।

काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् ।

काठमाडौँ- चितवनको मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र स

काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगले बताए अनुुसार चितवन–२ मा करिब ५० प्र

रुस युक्रेनबीचको युद्ध जारी रहँदा मस्कोले नेपाल दक्षिण एशियामै उसको पुरानो साझेदार रहेको बताउँदै सहकार्यलाई थप गहिरो बनाउने आफ्नो इच्छा रहेको जनाएको छ।
चितवन २ का मतदाताहरूले नेताहरूको कमजोरीका कारण एउटै स्थानमा पटक पटक निर्वाचन हुन पुगेको भन्दै यसलाई राम्रो भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

नेपालका तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आइतवार बिहान सात बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।