
अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा बस्दिनँ : भीम रावल
नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आज भृकुटीमण्डप स्थित राष्ट्रिय सभा हलमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । केन्द्रीय निर्वाचन समितिले प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंको राष्ट्र

१२ मंसिर, काठमाडौं । नेकपा एमालेको १०औँं महाधिवेशन सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि सुषुप्त रुपमा रहेको तीनवटा पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म ५३ जिल्लाको परिणाम आएको छ । जसमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जनाले जिल्ला सभापतिमा जीत हात पारेका

नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावल अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका छन् । बन्दसत्रको हलबाट निस्किएर रावल ओलीलाई भट्न उनी बसेको होटल पार्क सफारीमा गएका हुन् ।

एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछोड्ने चट्टानी अडान राखेका छन् ।

अधिवेशन अन्तर्गत शनिवार भएको मतदानबाट हाल जिल्ला सचिव रहेका डाँगीले सबैभन्दा बढी ७ सय ७६ मत ल्याएका थिए। मतदानमा कूल २१३७ मत खसेको थियो।