Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अज्ञात समूहद्वारा सुरुङ्गाको भगवती सहकारीमा आगजनी
राष्ट्रिय

अज्ञात समूहद्वारा सुरुङ्गाको भगवती सहकारीमा आगजनी

झापा । झापाको कनकाई नगरपालिका- ३ सुरुङ्गास्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा आगजनी भएको छ । सोमबार बिहान ३.३० बजेतिर अज्ञात समूहले सहकारीमा आगजनी गरेका हुन्

सवाल नेपालसोमबार, ३० जेठ २०७९
मतदाता नामावली दर्ता असार १ गतेदेखि शुरू हुँदै, एउटा दलबाट एउटै उम्मेदवार भए महिला हुनुपर्ने कानून बनाउँदै निर्वाचन आयोग
राष्ट्रिय

मतदाता नामावली दर्ता असार १ गतेदेखि शुरू हुँदै, एउटा दलबाट एउटै उम्मेदवार भए महिला हुनुपर्ने कानून बनाउँदै निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया शुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले असार १ गतेदेखि मतदाता

सवाल नेपालसोमबार, ३० जेठ २०७९
लमजुङ : विद्युतकाे पोलमा तार सर्ट भइ वर्कसपमा आगलागी, पाँच लाख बराबरको क्षति
राष्ट्रिय

लमजुङ : विद्युतकाे पोलमा तार सर्ट भइ वर्कसपमा आगलागी, पाँच लाख बराबरको क्षति

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारमा रहेकाे धारापानीमा ‘अधिकारी वर्कसप’मा आगलागी भएको छ ।

सवाल नेपालसोमबार, ३० जेठ २०७९
‘कुमारी आमा’ निहारिका ४ दिनदेखि आमरण अनशनमा, अधिकारकर्मीहरुद्वारा ऐक्यबद्धता
राष्ट्रिय

‘कुमारी आमा’ निहारिका ४ दिनदेखि आमरण अनशनमा, अधिकारकर्मीहरुद्वारा ऐक्यबद्धता

काठमाण्डाै - धनुषाकी निहारिका राजपूतको आमरण अनशनमा अधिकारकर्मीहरुले ऐक्यबद्धता जनाएका छन् । कुमारी आमा भनेर चिनिएकी निहारिका चार दिनदेखि आमरण अनशन बस्नुभएको छ ।

सवाल नेपालसोमबार, ३० जेठ २०७९
खुल्यो दमकमा सुदर्शन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र
राष्ट्रिय

खुल्यो दमकमा सुदर्शन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र

दमक/ झापासंग सिमा जोडिएको मोरङ को उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले औपचारिक रुपमा आइतबारदेखि दमकमा सेवा केन्द्र शुरु गरेको छ ।

सवाल नेपालआइतबार, २९ जेठ २०७९
हात्तीको हूलसँग सधैं द्वन्द्व
राष्ट्रिय

हात्तीको हूलसँग सधैं द्वन्द्व

झापा । गत जेठ २ मा मेचीनगर–९ का एक ७० वर्षीय पेना किसानको हात्तीको आक्रमणबाट मृत्यु भयो । थोप्ले विरान सामुदायिक वन क्षेत्रमा आएका हात्तीले टिमाइ खोला बगरमा हिँ

पत्रपत्रिका आइतबार, २९ जेठ २०७९
चार प्रदेशमा फैलियो मनसुन, तीन प्रदेशमा भारी बर्षाको सम्भावना
राष्ट्रिय

चार प्रदेशमा फैलियो मनसुन, तीन प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । प्रदेश-१, मधेस , बागमती र गण्डकी प्रदेशका भू-भागमा

सवाल नेपालआइतबार, २९ जेठ २०७९
विद्युतीय गाडीमा सरकारले दियो थप छुट
राष्ट्रिय

विद्युतीय गाडीमा सरकारले दियो थप छुट

काठमाडौं । सरकारले विद्युतीय कमर्शियल गाडीको प्रयोग बढाउन भन्दै यसअघि लाग्दै आएको सडक निर्माण दस्तुरमा ५० प्रतिशतले छुट दिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटबाट

सवाल नेपालआइतबार, २९ जेठ २०७९
प्रसारण लाइनमा व्यक्ति चढ्दा विद्युत् प्राधिकरणको १ करोड रुपैयाँभन्दा धेरै नोक्सानी
राष्ट्रिय

प्रसारण लाइनमा व्यक्ति चढ्दा विद्युत् प्राधिकरणको १ करोड रुपैयाँभन्दा धेरै नोक्सानी

काठमाण्डाै - नुवाकोटको ककनी गाउँपालिकामा विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका एक व्यक्तिका कारण विद्युत् प्राधिकरणलाई एक करोड रुपैयाँभन्दा धेरै नोक्स

सवाल नेपालशनिबार, २८ जेठ २०७९
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १९० / ३,७९८)