Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
राष्ट्रिय

शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन

नेपालको साताव्यापी धार्मिक यात्रामा रहनुभएका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पु¥याउनुभएको योगदानको कदर गर्दै आज टुँडिखेलमा

सवाल नेपालबुधबार, १ जेठ २०७५
यसरी मनाइयो खुमलटारमा प्रचण्डका नातिको जन्मोत्सव
राष्ट्रिय

यसरी मनाइयो खुमलटारमा प्रचण्डका नातिको जन्मोत्सव

माओवादी अध्यक्ष प्रचण्डका नाति एवं स्वर्गीय प्रकाश दाहाल र बहालवाला खानेपानी मन्त्री विना मगरका छोरा प्रणव दाहाल मंगलबार ४ वर्ष पुगेर ५ वर्ष लागेका छन् ।

सवाल नेपालमंगलबार, ३१ वैशाख २०७५
दमकमा अघि साँझ पल्टेको गाडि ग्यारेजमा लैजान क्रेनले तानिदै
राष्ट्रिय

दमकमा अघि साँझ पल्टेको गाडि ग्यारेजमा लैजान क्रेनले तानिदै

दमक/ दमक झापाको दमकस्थित हिमालय माध्यमिक बिद्यालय नजिक केहिेबर अघि एउटा गाडि पल्टिएको छ । हिमालय माध्यमिक बिद्यालयको नजिकै पल्टिएको हो ।

सवाल नेपालमंगलबार, ३१ वैशाख २०७५
लालबाबु सहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
राष्ट्रिय

लालबाबु सहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन लालबाबु पण्डित र सञ्जिवकुमार साह तथा फोरमेन बाबुसाहेब

सवाल नेपालमंगलबार, ३१ वैशाख २०७५
प्रधानमन्त्री ओली गगन थापासँग यसरी पड्किए !
राष्ट्रिय

प्रधानमन्त्री ओली गगन थापासँग यसरी पड्किए !

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूले नेपालको हितविपरीत लेखेको वा बोलेको देखाउन चुनौती दिएका छन्। उ

सवाल नेपालमंगलबार, ३१ वैशाख २०७५
दमकमा केहिबेर अघि पल्टियो गाडि
राष्ट्रिय

दमकमा केहिबेर अघि पल्टियो गाडि

दमक/ दमक झापाको दमकस्थित हिमालय माध्यमिक बिद्यालय नजिक केहिेबर अघि एउटा गाडि पल्टिएको छ । हिमालय माध्यमिक बिद्यालयको नजिकै पल्टिएको हो ।

सवाल नेपालमंगलबार, ३१ वैशाख २०७५
कृषकहरुलाई खुसीको खबर: ‘तरकारीमा रहेको सिण्डिकेट तोड्छु, किसान पेन्सन लागु गर्छु’
राष्ट्रिय

कृषकहरुलाई खुसीको खबर: ‘तरकारीमा रहेको सिण्डिकेट तोड्छु, किसान पेन्सन लागु गर्छु’

निकट भविष्यमा भारत जान्छु, कृषिमा सहकार्य बढ्छ’ ‘ढिलो चाँडो एमालेसँग एकता हुन्छ’ काठमाडौं, १ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’

सवाल नेपालमंगलबार, ३१ वैशाख २०७५
ईश्वर पोखरेलले दिए युवासंघलाई १० टिप्स
राष्ट्रिय

ईश्वर पोखरेलले दिए युवासंघलाई १० टिप्स

काठमाडौँ- युवासंघको २८ औँ वार्षिकोत्सव कार्यक्रममा रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलले युवासंघलाई १० वटा टिप्स दिएका छन्:

सवाल नेपालमंगलबार, ३१ वैशाख २०७५
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणि शाहको यसरी गरीयो दाहसंस्कार
राष्ट्रिय

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणि शाहको यसरी गरीयो दाहसंस्कार

काठमाडौं- सोमबार निधन भएका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणि शाहको पार्थिव शरिरमा नेपाल ओलम्पिक कमिटी-एनओसीको झन्डा ओढाइएको छ।

सवाल नेपालमंगलबार, ३१ वैशाख २०७५
झापामा फेरी होटलबाट भारतीय पुरुषहरु सहित सेक्सगर्लहरु पक्राउ
राष्ट्रिय

झापामा फेरी होटलबाट भारतीय पुरुषहरु सहित सेक्सगर्लहरु पक्राउ

बिर्तामोड। यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले झापा बिर्तामोडका दुई होटलबाट दुई भारतीयसहित ९ जनालाई पक्राउ गरेको छ ।

सवाल नेपालमंगलबार, ३१ वैशाख २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,६८९ / ३,७९८)