
बाढीपहिरोमा परी हालसम्म ९१ जनाको मृत्यु, ३८ बेपत्ता, २५ घाइते
गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ ।

गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ ।

मान्छे अस्पताल अतालिदै किन जान्छ ? आफै बिरामी भएर उपचार तथा आफन्त बिरामी भएपछि दगुदै पुग्छ । तर आइतवार र सोमबार मोवाइल चार्ज गर्नका लागि अस्पताल जानेहरुको भिड

बिष्णुप्रसाद पोखरेल

जिल्ला समन्वय समिति झापामा नेकपा एमालेका प्रमुख, उपप्रमुखसहित नौ जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं, ३० साउन - युरोपियन प्रेस एजेन्सीले नेपालमा बाढीले निम्त्याएको विपत्तिको एक हृदयविदारक फोटो कथा सार्वजनिक गरेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ। सो सडकखण्डअन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो।

तीन दिनदेखि बिजुली अवरुद्ध पूर्वी नेपालका केही स्थानमा सोमबार साँझदेखि बत्ती आउने भएको छ। विराटनगर र आसपास क्षेत्रमा भने कहिले आउँछ टुंगो छैन।

बाढीले बगाएर जोगवनीमा १० जनाको शव फेला

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पूर्वी तराईको जनजीवन अस्तव्यस्त छ । विद्युत् आपूर्ति अबरुद्ध भएका कारण मानिसहरु सञ्चार सेवाबाट समेत बञ्चित भएका छन् तर वडा