Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
rajniti
एमाले बिरुद्ध गतिबिधि गरे नछाडने ओलीको चेतावनी
राष्ट्रिय

एमाले बिरुद्ध गतिबिधि गरे नछाडने ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेले मेची–महाकाली राष्ट्रिय अभियानमा खट्ने स्वयम्सेवकहरुलाई विशेष निर्देशनसहित विदाई गरेको छ ।

सवाल नेपालसोमबार, १४ फागुन २०७३
मधेशी मोर्चालाइ सरकार छाडेपछि के होला ?
राजनीति

मधेशी मोर्चालाइ सरकार छाडेपछि के होला ?

१३ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर दवाव, चुनावप्रति जनताको समर्थन र पश्चिमा लोकतान्त्रिक मुलक समेतको समर्थनमा चुनाव घोषणा गरेका प्रधानमन्त्री

सवाल नेपालशुक्रबार, ११ फागुन २०७३
होइन रञ्जित रे अझै किन चुनाव भाँडन तल्लिन ?
राजनीति

होइन रञ्जित रे अझै किन चुनाव भाँडन तल्लिन ?

१३ फागुन– नेपालको संविधान संशोधनका लागि कुटनीतिक सीमा भन्दा बढी नै सक्रिय रहंदै आएका भारतीय राजदूत रन्जित रे विपक्षी दल एमालेको दवावमा सरकारले स्थानीय तहको चुना

सवाल नेपालशुक्रबार, ११ फागुन २०७३
राप्रपाका नगर अध्यक्ष राम थापा केन्द्रिय सदस्य बने
राजनीति

राप्रपाका नगर अध्यक्ष राम थापा केन्द्रिय सदस्य बने

दमक/झापा दमकका राजनीतिक ब्याक्तित्व राम थापा राप्रपाको केन्द्रिय सदस्यमा मनोनित भएकाछन् । राप्रपाको एकता अधिवेसन सकिए लगत्तै उनि मनोनितमा केन्द्रिय सदस्य बनेकाह

सवाल नेपालबुधबार, ९ फागुन २०७३
मधेशी मोर्चाले सरकारको समर्थन फिर्ता गरेपछि अब के होला सरकार ?
राष्ट्रिय

मधेशी मोर्चाले सरकारको समर्थन फिर्ता गरेपछि अब के होला सरकार ?

११ फागुन– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एक/दुई दिनाभित्रै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

सवाल नेपालबुधबार, ९ फागुन २०७३
ओलीको मर्मस्पर्शी जवाफ-‘आजबाट ६६ वर्षको भएँ, अब के हुन्छ भन्न सक्दिन ।’
राजनीति

ओलीको मर्मस्पर्शी जवाफ-‘आजबाट ६६ वर्षको भएँ, अब के हुन्छ भन्न सक्दिन ।’

११ फागुन – एमाले अध्यक्ष केपी ओलीले शनिबार ६६ औं जन्मदिन मनाए । जन्मदिनका अवसरमा उनले नयाँबानेश्वरस्थित संसद भवनमा साँसद्, पत्रकार र कर्मचारीलाई चकलेट बाँडे ।

सवाल नेपालबुधबार, ९ फागुन २०७३
आज प्रचण्डले फेरी अल्मल्याउलानकी चुनाव घोषणा गर्लान ?
मुख्य खबर

आज प्रचण्डले फेरी अल्मल्याउलानकी चुनाव घोषणा गर्लान ?

बारम्बार चुनावको घोषणा गर्ने बताएका दाहालले आज निर्वाचनको घोषणा गर्लान भनेर सर्वत्र हेरिएको छ । उनले प्रमुख राजनीतिक दलहरुबचि भएको छलफलको क्रममा आज निर्वाचन घोष

सवाल नेपालसोमबार, ७ फागुन २०७३
अब फोटो बिगारेर फेसबुकमा हाल्दा गइएला तीन बर्ष जेल
राष्ट्रिय

अब फोटो बिगारेर फेसबुकमा हाल्दा गइएला तीन बर्ष जेल

काठमाडौँ : फोटो बिगार्ने तथा एउटाको फोटो अर्कोसँग जोड्ने र विकृत रुप तयार गर्नेले जेल सजाय भोग्नुपर्ने गरी कानुन तयार भएको छ।

सवाल नेपालबिहीबार, ३ फागुन २०७३
कुल २,२३० समाचारहरू (पृष्ठ २२२ / २२३)