Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
चीनको केरुङबाट काठमाडौं जोड्ने  रेलमार्ग निर्माण यसरी अघि बढ्यो. २८० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान
मुख्य खबर

चीनको केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माण यसरी अघि बढ्यो. २८० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान

चीनको केरुङबाट काठमाडौं जोड्ने भनिएको बहुचर्चित रेलमार्ग निर्माणका लागि करिब २८० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको अधिकारीहरुले बताएका छन्।

सवाल नेपालशनिबार, २४ कात्तिक २०७४
भूमि ब्यवस्थापन अयोगको अध्यक्ष बने अम्बिका खनाल
मुख्य खबर

भूमि ब्यवस्थापन अयोगको अध्यक्ष बने अम्बिका खनाल

बिष्णुप्रसाद पोखरेल दमक /दमकको अब्यवस्थित बसोबास तथा भूमि समस्या सामधानका लागि अम्बिका खनालको अध्यक्षतामा भूमि ब्यवस्थापन आयोग बनेको छ । नगरपालिकाले जनप्रतिनिध

सवाल नेपालशुक्रबार, २३ कात्तिक २०७४
अब दमक सहित आसपासका क्षेत्र सधै उज्यालो ! यसरी बन्यो लोडसेडिङमुक्त (हेर्नुहोस भिडियो)
मुख्य खबर

अब दमक सहित आसपासका क्षेत्र सधै उज्यालो ! यसरी बन्यो लोडसेडिङमुक्त (हेर्नुहोस भिडियो)

बिष्णुप्रसाद पोखरेल दमक/ झापाको दमक सहित आसापासका सबै नगरपालिका र गाँउपालिकाहरु लोडसेडिङमुक्त भएकाछन् । यो गफ र हावादारी कुरा नभएर साच्चिकै लोडसेडिङमुक्त भएको

सवाल नेपालबिहीबार, २२ कात्तिक २०७४
झापाको दमक र मोरङको उर्लाबारी लोडसेडिङ मुक्त
मुख्य खबर

झापाको दमक र मोरङको उर्लाबारी लोडसेडिङ मुक्त

पूर्वाञ्चलको दमक र उर्लाबारी नगरपालिका लोडसेडिङ मुक्त भएका छन् । दमक वितरण केन्द्रको ३३/११ केभी सबस्टेसनको स्तरोन्नतीपछि दुई नगरपालिका र आसपासका क्षेत्र लोडसेडि

सवाल नेपालबुधबार, २१ कात्तिक २०७४
क्षेत्र नं. ५ मा केपी शर्मा ओलीको चुनाव कस्कस्ले हाक्दैछन ? हेर्नुहोस
मुख्य खबर

क्षेत्र नं. ५ मा केपी शर्मा ओलीको चुनाव कस्कस्ले हाक्दैछन ? हेर्नुहोस

सवालनेपाल डेक्स दमक / झापाको क्षेत्र नं. ५ अहिले सबैको हेराइको बिषय रहेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यस क्षेत्रबाट निर्वा

सवाल नेपालबिहीबार, २२ कात्तिक २०७४
कसैले कल्पना नगरेको यस्तो हार्दिकता, एकले अर्कालाइ दिए बिजयको शुभकामना
मुख्य खबर

कसैले कल्पना नगरेको यस्तो हार्दिकता, एकले अर्कालाइ दिए बिजयको शुभकामना

२०७४-झापा क्षेत्र नम्बर एकका कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा र वाम गठबन्धनका उम्मेदवार राम कार्की (सुरेन्द्र कार्की) भेट हुन साथ एक अर्कालाई अंगालो हाले ।

सवाल नेपालबुधबार, २१ कात्तिक २०७४
नवराज सिलवालको राजिनामा प्रकरणको बिषयमा खुल्यो अर्को नयाँ रहस्य, यसरी पो आएका रहेछन् राजनीतिमा
मुख्य खबर

नवराज सिलवालको राजिनामा प्रकरणको बिषयमा खुल्यो अर्को नयाँ रहस्य, यसरी पो आएका रहेछन् राजनीतिमा

नेपाल प्रहरीका पुर्व डिआईजी तथा प्रतिनिधि सभाकालागी ललितपुर १ बाट एमाले उम्मेदवार नवराज सिलवालले राज्यले नै आफुलाई राजनितीमा होम्न बाध्य पारेको बताएका छन ।

सवाल नेपालबुधबार, २१ कात्तिक २०७४
राप्रपाका चर्चित नेता राजेन्द्र लिङ्देनले खोले यस्ता-यस्ता रहस्य (हेर्नुहोस भिडियो)
मुख्य खबर

राप्रपाका चर्चित नेता राजेन्द्र लिङ्देनले खोले यस्ता-यस्ता रहस्य (हेर्नुहोस भिडियो)

राप्रपाका चर्चित नेता राजेन्द्र लिङ्देनले खोले यस्ता-यस्ता रहस्य (हेर्नुहोस भिडियो)

सवाल नेपालमंगलबार, २० कात्तिक २०७४
कुल १२,८४६ समाचारहरू (पृष्ठ १,२०९ / १,२८५)