Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
samaj
२३ जना प्रहरीकाे नियन्त्रणमा
राष्ट्रिय

२३ जना प्रहरीकाे नियन्त्रणमा

२१ पुस, झापा । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको छ ।

सवाल नेपालबिहीबार, २० पुस २०७३
रिबन काटेर केहि हुन्न प्लटिङ रोकौं सरकार
मुख्य

रिबन काटेर केहि हुन्न प्लटिङ रोकौं सरकार

सुदिप अधिकारी/ झापा — धानको सुपरजोनका रुपमा सरकारले छनौट गरेको झापाको बनियानीमा प्रधानमन्त्री पुष्पकमल दाहालले सुपरजोन कार्यक्रमको उद्घाटन गर्नु भयो ।

सवाल नेपालबुधबार, १९ पुस २०७३
झापा ६ मा के हुदैछ बुझ्छु : सांसद कार्की
मुख्य

झापा ६ मा के हुदैछ बुझ्छु : सांसद कार्की

गौरादह /झापा क्षेत्र नम्बर ६ मा भईरहेका विकास निर्माणका कामको आगामी बिहिबार सो क्षेत्रका सांसद दिपक कार्कीले निरीक्षण गर्नुहुने भएको छ ।

सवाल नेपालमंगलबार, १८ पुस २०७३
अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापामा एक भब्य कार्यक्रम सहित सम्मानको तयारी
समाज

अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापामा एक भब्य कार्यक्रम सहित सम्मानको तयारी

दमक-अल्ट्रा म्याराथुनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापामा एक भब्य कार्यक्रम सहित सम्मानको तयारी शुरु गरिएको छ । राई पुष २१ गते झापाको दमकमा आउने र सम्मान

सवाल नेपालसोमबार, १७ पुस २०७३
विराटनगरस्थित अरनिको उच्च माविमा सचेतना कार्यक्रम सम्पन्न
मुख्य

विराटनगरस्थित अरनिको उच्च माविमा सचेतना कार्यक्रम सम्पन्न

पूर्व क्षेत्रीय प्रहरी कार्यालयको सचेतना अभियान अन्तरगत सोमबार विराटनगरस्थित अरनिको माविमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

सवाल नेपालसोमबार, १७ पुस २०७३
फोहोरको डंगुरले परिचय बदल्दै ईलाम
मुख्य

फोहोरको डंगुरले परिचय बदल्दै ईलाम

मुलुककै दोश्रो सफा नगरपालिका घोषित इलाम नगरपालिकामा व्यवस्थित ल्यान्डफिल्ड साइटको उचित प्रबन्ध हुन सकेको छैन । इलाम बजारबाट निस्कने फोहोर नगरपालिकाको वडा नम्बर

सवाल नेपालसोमबार, १७ पुस २०७३
हामी त एमालेमा आयौं है....
मुख्य

हामी त एमालेमा आयौं है....

झापा/देशका बिभिन्न स्थानमा बिभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रशेस गर्नेहरुको भिड बढेको पाईएको छ ।

सवाल नेपालसोमबार, १७ पुस २०७३
झापामा रगतको अभाव
समाज

झापामा रगतको अभाव

काँकडभिट्टा (झापा), १७ पुस । झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रगतको अभाव भएको छ । झापामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको विभिन्न रक

सवाल नेपालआइतबार, १६ पुस २०७३
कनकाई पार्टी प्यालेस सञ्चालनमा
समाज

कनकाई पार्टी प्यालेस सञ्चालनमा

दमक । अबका दिनमा विदेश गएर रोजगारी गर्नेभन्दा पनि स्वदेशमा नै रोजगारीको सिर्जना गर्नुपर्छ भन्ने भावनाका साथ झापाको दमकका आज कनकाई रेष्टुरेन्ट एण्ड पार्टी प्याले

सवाल नेपालशनिबार, १५ पुस २०७३
कुल ७५३ समाचारहरू (पृष्ठ ६७ / ७६)