Tag Archives: #कोरोना

१४ जिल्लामा ५३ सयकाे स्वाब संकलन गर्न काठमाडाैँबाट टाेली परिचालन

सरकारले कोरोना भाइरसको उच्च जोखिम रहेको क्षेत्रमा करीब ५ हजार ३ सयकाे स्वाब संकलन थालेकाे छ। ती स्वाब काठमाडाैँ ल्याएर पीसीआर विधिबाट परीक्षण गरिनेछ। छाउनीस्थित क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार बृहत रुपमा स्वाव संकलन गरी परीक्षण गर्न १४ जिल्लामा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको हो। यो टीममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी

क्वारेन्टाइनबाट लखेटिएका नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा

भारतीय क्वारेन्टाइनबाट लखेटिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका प्रदेश महासचिव भुवन कापरी खटिमामा शनिवार धर्नामा बसेका छन् । उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइनमा राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लखेटिएको थियो । करीब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका १५० भन्दा

काेराेना भाइरस : विश्वभर १४ लाखभन्दा धेरै निकाे भए

काठमाण्डाै – विश्वभर अहिलेसमम १४ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । दुई सय १२ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ४० लाख ४१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा १४ लाख तीन हजार आठ सय ६७ जना निको भएका हुन् । त्यस्तै उपचार गराइरहेका २३ लाख ६० हजारभन्दा धेरैमध्ये दुई प्रतिशतको