#

अर्थ/बजार

रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढ्दै !

काठमाडौं /नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ । श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो । गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका

हेर्नुहोस आजको विनिमय दर

काठमाडौं । आज (सोमबार) कुवेती दिनार र यूके पाउण्डको भाउ बढेको छ भने अन्य देशको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रिदर १५० रुपैयाँ ५ पैसा रहेको छ।

आकाश मार्गमा हिँड्न मिल्ने टावर काठमाडौंमा निर्माण हुने,भित्र के-के हुनेछ सुविधा ?

काठमाडौं / काठमाडौंको कमलादीमा दक्षिण एसियाकै पहिलो नमुना ‘स्काइ वाक टावर’ शनिबार भब्य शिलान्यास गरियो । कुल २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको हो यो आकाश मार्गमा हिँड्न मिल्ने टावरबारे धेरैलाई खुल्दुली छ । शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख आथित्यमा शिलन्यास कार्यक्रममा मन्त्री, मुख्यमन्त्री तथा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुले नयाँ प्रोजेक्टको खुलेर प्रशंसा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावा सुनको मूल्य आइतबार ७१ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन ६९ अजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदी रु १० घटेर ८४० मा कारोबार भएको

आज ह्वात्तै घट्यो सुनको मूल्य,हेर्नुहोस कति छ तोलाको ?

काठमाडौँ / साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५ सयले घट्दै ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ । आज

विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं । आज (आइतबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रिदर १५० रुपैयाँ १ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा

धानको मुल्य १० प्रतिशत बढेपछी धान बेच्न पालो कुर्दै किसान

वीरगञ्ज/ सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बनाएका छन् । यसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारीभन्दा बढी

आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं / आज (शनिबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रिदर १५० रुपैयाँ १ पैसा रहेको छ।   आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ

आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस कति छ तोलाको ?

काठमाडौँ/ साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ ।बिहीबार प्रतितोला ७२ हजार रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ३ सयले घट्दै ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ

आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबार (मंसिर २०) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४८