#

मनोरञ्जन

मोडलभन्दा कम छैनन् यी सुन्दरी, फिगरकै कारण बनिन् भाइरल (फोटो फिचर)

काठमाडौं– मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।   उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् ।

दिया मिर्जा–साहिल सांघादेखि मलाइका–अरबाजसम्मः सेलिब्रिटी जसले दशक लामो वैवाहिक सम्बन्ध तोडे

बलिउड नायिका दिया मिर्जाले साहिल सांघासँगको आफ्नो ११ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेको घोषणा गरेकी छिन् । दिया र साहिलले बिहिबार एक संयुक्त वक्तव्य जारी गर्दै यी दुईले आफ्नो वैवाहिक सम्बन्ध तोडेको इन्स्टाग्राममार्फत् घोषणा गरेका हुन् ।   उक्त वक्तव्यमा लेखिएको छ, ‘११ वर्षको साझेदारीपश्चात् हामीले अन्ततः आपसी सहमतीमा छुट्टिने निर्णय गरेका छौं । हामी साथीको

श्रीमान संजोगको माल्दिभ्समा जन्मदिन मनाउँदै वर्षा

नायिका वर्षा राउत यति बेला माल्दिभ्स पुगेकी छिन् । चलचित्र जात्रै जात्राबाट निकै चर्चा र सफलता पाएकी उनी अस्ट्रेलिया लगायत देश हरूमा चलचित्रको विशेष प्रदर्शनको लागी पुगेकी थिइन् । तर उनी यति बेला कुनै चलचित्रको लागी मालदिभ्स पुगेकी होइनन् । उनी आफ्ना श्रीमान् व्यवसायी अभिनेता संजोग कोइरालाको जन्मदिन मनाउन संजोगको साथमा त्यहाँ पुगेकी हुन् ।

जब बीच सडकमा नायिकाले उतारेकी थिइन् कपडा, टपलेस भएर घण्टौं सडकमा बसेकी थिइन्

साउथ इन्डियन फिल्म इन्डष्ट्रिका प्रशंसक नेपालमा पनि उल्लेख्य मात्रामा छन् त्यसकारण यससँग सम्बन्धित विभिन्न समाचारमा नेपालीको पनि उत्तिकै चासो छ जती भारतीयको ।साउथ इन्डियाका विभिन्न खबर आजकाल चर्चामा छ । चाहे त्यो विजर देवरकोन्डाको नयाँ फिल्म ‘डियर कमरेड’ मा किसिङ सीनको विषयमा उठेको विवाद होस् वा दक्षिण भारतका अभिनेत्रीले निर्माता–निर्देशकमाथि लगाइने कास्टिङ काउचको आरोप होस्

स्विम सुटसँग पञ्जा लगाएकोमा ट्रोल भइन् प्रियंका चोपडाः भनियो, ‘श्रीमानको चक्करमा फेशन सेन्स पनि बिर्सियौ ?’

बलिउड नायिका प्रियंका चोपडा जोनसले हालै श्रीमान् निक जोनाससँग केही तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यी फोटोमा उनी श्रीमान् निकसँग निकै रोमान्टिक अन्दाजमा देखिएकी छिन् तर यी तस्बिरमा उनले गुलाबी स्विम सुटसँग गुलाबी पञ्जा लगाइरहेको देख्न सकिन्छ । यो गुलाबी पञ्जाका कारण प्रियंका निकै ट्रोल भइरहेकी छिन् । फेसन सेन्सका लागि प्रयोगकर्ताले गरिरहेका छन् ट्रोलः

६ अभिनेत्री, जो कम उमेरमै बलिउडमा भए हिट

मुम्बई– बलिउडमा सफल हुनु चानचुने काम होइन । यहाँ सफलता प्राप्त गर्न कलाकारले निकै मिहिनेत गर्नुपर्छ । त्यसको अलवा भाग्यले पनि निर्भर गर्छ । आज चर्चा ती अभिनेत्रीको गर्न खोजेका छौ । जसले ३० वर्षभन्दा कम उमेरमै बलिउडमा सफलता हात पार्न सफल भए । आलिया भट्ट आलिया अहिले २४ बर्ष भएकी छन् । डेब्यु फिल्म

समुन्द्र भट्टको निर्देशनमा ‘माया’ बाँध्दै नीता र कोशिश

काठमाडौँ : नायिका नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको फिल्ममा गायक तथा नायक कोशिस क्षेत्री फाइनल भएका छन् । खबर अनुसार नीता फिल्म प्रोडक्सन हाउस र नायक कोशिस क्षेत्री बिच सम्झौता भइसकेको छ । फिल्ममा कोशिस क्षेत्री र नीता ढुङ्गाना मुख्य भुमिकामा रहनेछन् । फिल्मलाई समुन्द्र भट्टले निर्देशन गर्दैछिन् ।   फिल्मको मुख्य लिड फाइनल भए

परिणीतिको बिकिनी अबतारले ततायो बलिउड !

एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी बलिउड अभिनेत्री परिणीति चोपडा सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् । फिल्ममा पाएको असफलतापछि परिणीति बलिउडबाट गायबजस्तै बनेकी थिइन् केही समय ।   झण्डै डेढ वर्षपछि उनी बलिउडमा फर्किन् । त्यसपछि चर्चा हुन थाल्यो । दावद ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्ल्याण्ड जस्ता फिल्म असफल

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

काठमाण्डौ – चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएकाे हाे । हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता छविराज ओझा र नायिका पोखरेलले बहुविवाह गरेकाले दुवैलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेकी थिइन् । हेमा

‘साइनो’ को ‘क्या बात छ…’ मा नीताको आइटम

काठमाडौं – नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दको निर्माण रहेको पहिलो फिल्म ‘साइनो’को आइटम गीत सार्वजनिक गरिएको छ । मिना निरौलाको स्वर रहेको ‘क्या बात छ…’ बोलको गीतमा शब्द यमन सुवेदी र संगीत किरण भुषालले दिएका छन् । गीतमा अभिनेत्री नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । साथमा अभिनेता राजकुमार र राजा राजेन्द्र पोखरेलको पनि