#

मनोरञ्जन

भिडियो हेर्नुहोस्..आँखा देख्दि’नन् तर कुनै गायिका भन्दा कम छै’नन् !

काठमाण्डौ- नेपाली सांगीतिक आकाशमा हरेक दिन नयाँ नयाँ प्रतिभाको जन्म भैरहेको हुन्छ। एउटा असल कलाकार बनेर देश र जनता माझ आफ्नो छाप छोड्ने उदेश्य लिएर देशका कुना कन्दराबाट काठमाडौँ होनिने गरेका छन्। विभिन्न स्थानबाट काठमाडौँलाई कर्मथलो बनाउन आउनेहरु कोहि सफल हुन्छन् र भएका पनि धेरै उदाहरण देखिएको छ। तर कोहि अझै पनि संघर्ष गरिरहेका छन्।

सारा अलीले इन्स्टाग्राममा सेयर गरिन् तस्बिर, आफूलाई बताइन् रेखाको सस्तो कपी

सारा अली खान सोसल मिडियामा निकै सक्रिय छिन् । विशेषगरी इन्स्टाग्राममा उनी आफ्नो फिल्म र नीजि जीवनसँग सम्बन्धित विभिन्न पोष्ट गरिरहेकी हुन्छिन् । हालै उनले आफ्ना केही तस्बिर सेयर गरेकी छिन् र आफूलाई रेखाको सस्तो कपी बताएकी छिन् । साराले यो तस्बिरसहित एक रमाइलो सायरी पनि लेखेकी छिन् । साराले लेखेकी छिन्, ‘इन आंखों की

अब  सलमानले  बिग बोस छोड्ने !

‘बिग बोस १३’ सिजन आजकाल निकै चर्चामा छ । कार्यक्रमले निकै राम्रो टिआरपी पाएको छ जसका कारण निर्माताले यसलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छन् । यो शो अब फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता सलमान खानलाई अब उनको स्वास्थ्यले साथ नदिइरहेको भारतीय संचार माध्यमले बताएको छ ।

 विवाहको तयारीमा लागे आलिया र  रणवीर, कहाँ कँस्दैछन् लगनगाँठो ?

रणवीर कपुर र आलिया भट्ट अहिले प्रेममा छन् । डेटिङ पनि गरिरहेका छन् तर उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा स्वीकार भने गरेका छैनन् । आलिया र रणवीरका नजिकका साथीभाइका अनुसार उनीहरू पनि अब विाहका लागि तयार भएका छन् । सूत्रका अनुसार आलियाले विवाहको योजना पनि बनाइसकेकी छन् । उनीहरूले भारतमै विवाह गर्ने छन् । कश्मिर

आफ्नै अनुहार हेरेर तर्सिइन् दीपिका पादुकोण !

काठमाडाैं/ अभिनेत्री दीपिका पादुकोणले फिल्म छपाकमा आफ्नो अनुहार हेरेर आफैं तर्सिएको बताएकी छन् । सुटिङको क्रममा एसिडले जलेको स्वरूपको आफ्नो तस्बिर हेरेर बाँकी कलाकार र प्राविधिक पनि तर्सिएको अनुभव उनले सुनाएकी छन् । यो फिल्मको मंगलबार ट्रेलर रिलिज गरिएको छ । फिल्ममा एसिडले मुहार र शरीरको केही अंग जलेर कुरूप भएकी एक युवतीको भूमिका अभिनेत्री

सकियो १३ औं साग, नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं। १० दिनसम्म चलेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मंगलबार समापन भएको छ। विभिन्न २६ खेल समावेस गरिएको १३ औं सागका खेलहरु नेपालका विभिन्न ३ वटा शहरमा भएका थिए। काठमाडौं, पोखरा र जनकपुरमा भएका खेलहरुमा नेपालले यो पटक ऐतिहासिक सफलता पाएको छ। नेपालले साग इतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जितेको छ। १० दिनसम्म

दीपिका पादुकोणमाथि एसिड प्रहार ! (भिडियो सहित)

एजेन्सी / एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित रहेर निर्माण भएको फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्ममा एसिड आक्रमणबाट पिडित युवतीको भूमिका दीपिका पादुकोणले निर्वाह गरेकी छिन्। मेघना गुलजारको निर्देशनमा बनेको चलचित्रमा दीपिकासँगै अभिनेता विक्रान्त मस्से पनि मुख्य भूमिकामा छन् । चलचित्रको रिलिज मिति विश्व मानवअधिकार दिवस अर्थात् १० जनवरीमा तोकिएको

कपिल शर्मालाइ पुत्री लाभ

एजेन्सी/ भारतीय हास्यकलाकार कपिल शर्मा बुवा बनेका छन् । उनकी श्रीमती गिन्नी चतरथले छोरी जन्माएकी छिन् । मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन् । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् उनले लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु । तपाईंहरुको आशिर्वादको खाँचो छ । सबैजनालाई माया । जय माता दी

अर्जन कपुर र सञ्जय दत्त अभिनित फिल्म ‘पानीपत’को विरोधमा हलमा आगजनी

  काठमाडाैं/राजस्थानका सिनेमा हलमा त्यहाँका जाट समुदायले तोडफोड र आगलागी गरेपछि सो क्षेत्रका सिनेमा हल सुरक्षाको कारण देखाउँदै बन्द गरिएका छन् । शुक्रवारबाट अर्जन कपुर, सञ्जय दत्त, कृति सेनन आदि अभिनित फिल्म ‘पानीपत’ प्रदर्शनमा आएको छ । यो फिल्मले आफूहरूको गौरवशाली इतिहासलाई खराब रूपमा प्रस्तुत गरेको भन्दै जाट समुदायले यो सिनामालाई देशव्यापी रूपमा पदर्शन रोक्नुपर्ने