Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
नेताका छोराको आ त्मह त्या, जसले केहि घण्टा अघि श्रीमतिलाइ भेटेका थिए
अन्तराष्ट्रिय

नेताका छोराको आ त्मह त्या, जसले केहि घण्टा अघि श्रीमतिलाइ भेटेका थिए

भारतीय जनता पार्टी (भाजपा) का आइटी सह–संयोजक कुमार विश्वजीतका छोराले शुक्रबार आ त्म ह त्या गरेका छन् ।

साभार सोमबार, २ भदौ २०७६
मकै बारीमा प्लेन अवतरण गरेर २३३ यात्रुलाई जोगाएका पाइलट ‘हिरो अफ रसिया’ पुरस्कारबाट सम्मानित
अन्तराष्ट्रिय

मकै बारीमा प्लेन अवतरण गरेर २३३ यात्रुलाई जोगाएका पाइलट ‘हिरो अफ रसिया’ पुरस्कारबाट सम्मानित

एजेन्सी , मकै बारीमा अवतरण गरी २३३ यात्रुलाई जोगाएका हवाईजहाजका पाइलटलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सम्मानित गरेका छन्। बिहीबार चराको बगालसँग ठ

एजेन्सी आइतबार, १ भदौ २०७६
विवाह समारोहमा बम बिस्फोट
अन्तराष्ट्रिय

विवाह समारोहमा बम बिस्फोट

अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार यो हमलामा थुप्रै दर्जन मानिसहरु मारिएका छन् ।प्रत्यक्षद

सवाल नेपाल आइतबार, १ भदौ २०७६
उड्दै गरेको विमानको दुवै इन्जिनमा चरा फसेपछि आकस्मिक अवतरण (भिडियो)
अन्तराष्ट्रिय

उड्दै गरेको विमानको दुवै इन्जिनमा चरा फसेपछि आकस्मिक अवतरण (भिडियो)

काठमाडौं – रुसको एक यात्रुवाहक विमानका दुवै इन्जिनमा चराको बथान पसेर बन्द भएपछि विमानको आकस्मिक अवतरण गराइएको छ । युराल ए३२१ विमान मस्कोको झुकोव्स्की विमानस्थलब

एजेन्सी बिहीबार, ३० साउन २०७६
गयो भूकम्प
अन्तराष्ट्रिय

गयो भूकम्प

टोकियो- जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको

एजेन्सी बिहीबार, ३० साउन २०७६
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसंग युद्धका लागि तयार रहेको दिए चेतावनी
अन्तराष्ट्रिय

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसंग युद्धका लागि तयार रहेको दिए चेतावनी

एजेन्सी, ३० साउन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् ।

साभार बिहीबार, ३० साउन २०७६
सिक्किममा पवन चामिलिङ माथि यति ठुलो बज्रपात
अन्तराष्ट्रिय

सिक्किममा पवन चामिलिङ माथि यति ठुलो बज्रपात

एजेन्सी । सिक्किमको राजनीतिमा मंगलबार ठूलो उथलपुथल देखियो । अढाई दशकसम्म सिक्किममा शासन गरेको पवन चामिलिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)का १० विधाय

साभार बिहीबार, ३० साउन २०७६
धोनीले गरे सेकेण्ड हेण्ड कार बेच्ने कम्पनीमा लगानी, ब्राण्ड एम्बेस्डर बन्ने
अन्तराष्ट्रिय

धोनीले गरे सेकेण्ड हेण्ड कार बेच्ने कम्पनीमा लगानी, ब्राण्ड एम्बेस्डर बन्ने

नयाँ दिल्ली । क्रिकेटबाट विदा लिएर भारतीय सैनिकहरुसँग तालिम लिइरहेका धोनीले नयाँ व्यापारमा हात हालेका छन् ।

एजेन्सी मंगलबार, २८ साउन २०७६
जिउँदो मानिसलाई निल्यो विद्युतीय भर्‍याङले (भिडियो)
अन्तराष्ट्रिय

जिउँदो मानिसलाई निल्यो विद्युतीय भर्‍याङले (भिडियो)

काठमाडौं – टर्कीको इस्तानबुलमा रहेको एक व्यस्त मेट्रो स्टेसनमा एकजना व्यक्तिलाई विद्युतीय भर्‍याङले निलिदिएको छ । च्यानल फाइभमा प्रसारित कार्यक्रम ईटन बाई यान ए

एजेन्सी मंगलबार, २८ साउन २०७६
दिल्ली एयरपोर्टलाई बचाउन सके बचाउ भनेर धम्कीयुक्त फोन आएपछि....
अन्तराष्ट्रिय

दिल्ली एयरपोर्टलाई बचाउन सके बचाउ भनेर धम्कीयुक्त फोन आएपछि....

दिल्ली एयरपोर्टमा सोमबार एउटा फोनले दिल्ली पुलिसलाई समस्यामा पार्यो । टर्मिनल–२ मा एक व्यक्तिले बेलुकी ८ बजेर ४९ मा दिल्ली पुलिसलाई एयरपोर्टलाई बचाउन सके बचाउ भ

एजेन्सी मंगलबार, २८ साउन २०७६
कुल ४,४९७ समाचारहरू (पृष्ठ ३२१ / ४५०)