Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
सात प्रदेशको राजधानी सहित मुख्यमन्त्रीभन्दा माथिको मर्यादाक्रमका राज्यपाल तोकिदै, को को भाग्यमानि ?
मुख्य खबर

सात प्रदेशको राजधानी सहित मुख्यमन्त्रीभन्दा माथिको मर्यादाक्रमका राज्यपाल तोकिदै, को को भाग्यमानि ?

स्थानीय तहको चुनाव सकिएलगत्तै प्रमुख दलहरू आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा सघन रूपमा जुट्दै छन् । प्रतिनिधि सभा निर्वाच

सवाल नेपालबुधबार, ३ असोज २०७४
दमकमा तास खेल्दै गरेको अवस्थामा १२ पक्राउ, को को परे ?
मुख्य खबर

दमकमा तास खेल्दै गरेको अवस्थामा १२ पक्राउ, को को परे ?

झापाको दमकमा तास खेल्दै गरेको अवस्थामा फेरी १२ जना पक्राउ परेकाछन् । इलाका प्रहरी कार्यालय दमकले केहि नगद् सहित तासा खेल्दै गरेको अवस्थामा गाृेपाल खड्काको घरबाट

सवाल नेपालमंगलबार, २ असोज २०७४
दिउसै दमकमा यस्तो लुट ! ग्राहक बनेर आएका लुटेरा रातो पल्सर चढेर टाँप
मुख्य खबर

दिउसै दमकमा यस्तो लुट ! ग्राहक बनेर आएका लुटेरा रातो पल्सर चढेर टाँप

झापाको दमक वडा नं. ६ को सुन पसलबाट सोमबार दूइवटा सिक्री लुटिएको छ । गोपाल धमलाको तारा श्री सिद्धि बिनायक ज्वेलर्षमा रातो पल्सरमा ग्राहक बनेर आएका ब्याक्तिले शुर

सवाल नेपालमंगलबार, २ असोज २०७४
आज संबिधान दिवस
मुख्य खबर

आज संबिधान दिवस

नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको ‘नेपालको संविधान’ कार्यान्वयनको दुई वर्ष पुग्दा मुलुकको राजनीतिक संक्रमणकाल अन्त्यतर्फ उन्मुख हुँदैछ । संघीयतासहित

सवाल नेपालमंगलबार, २ असोज २०७४
दमकमा मासिक १ सय रुपियामा पसलमा सुरक्षागार्ड !
मुख्य खबर

दमकमा मासिक १ सय रुपियामा पसलमा सुरक्षागार्ड !

बिष्णुप्रसाद पोखरेल दमक /झापाको दमकको मुख्य बजारमा ब्यापारीहरुले रु १ सय मा रातको समयमा हेरचाहका लागि सुरक्षागार्ड पाएकाछन् । सोमबारदेखि मुख्य बजार तथा घिमिरे

सवाल नेपालसोमबार, १ असोज २०७४
केपी शर्मा ओलीको बिषयमा अग्नि खरेलले झापा आएर गरे यस्तो खुलासा !
मुख्य खबर

केपी शर्मा ओलीको बिषयमा अग्नि खरेलले झापा आएर गरे यस्तो खुलासा !

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व कानून मन्त्री अग्नि खरेलले प्रतिनिधिसभाको आसन्न निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत हासिल गरी पार्टी अध्यक्ष केपी ओल

सवाल नेपालसोमबार, १ असोज २०७४
नगरपालिकाका इन्जिनियरलाइ घूस खाएको भन्दै कालोमोसो र जुत्ताको माला
मुख्य खबर

नगरपालिकाका इन्जिनियरलाइ घूस खाएको भन्दै कालोमोसो र जुत्ताको माला

नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई (कालोमोसो) मोविल दलेर दुव्र्यवहार गरेका छन् । आइतबार नगरपालिका परि

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
दमक बजारका पसलहरुमा ब्यापार नभएर आपत ! सहज बनाउन यस्तो हुदैछ सहमति
मुख्य खबर

दमक बजारका पसलहरुमा ब्यापार नभएर आपत ! सहज बनाउन यस्तो हुदैछ सहमति

झापाको दमक स्थित मुख्य बजारमा लामो प्रयासपछि बनेको नमूना मार्गमा सवारी साधन निषेध गरेपछि यसले तनाव उत्पन्न भएको छ ।

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
झापा पनि प्रदेशको राजधानीमा प्रस्ताव ! बिराटनगर, इटहरी र हिलेमा लैजान लबिङ
मुख्य खबर

झापा पनि प्रदेशको राजधानीमा प्रस्ताव ! बिराटनगर, इटहरी र हिलेमा लैजान लबिङ

सरकारले दसैँअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्

सवाल नेपालआइतबार, ३१ भदौ २०७४
कुल १२,८४६ समाचारहरू (पृष्ठ १,२२५ / १,२८५)