Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
नारायणगढ–मुग्लिन सडक खण्ड  सोमबारदेखि दिउँसोको समयमा बन्द नहुने
राष्ट्रिय

नारायणगढ–मुग्लिन सडक खण्ड सोमबारदेखि दिउँसोको समयमा बन्द नहुने

काठमाडौं भित्रिने तथा बाहिरिने प्रमुख नाकामध्येको नारायणगढ–मुग्लिन सडक खण्ड यही वैशाख २५ गते (सोमबार)देखि दिउँसोको समयमा बन्द नहुने भएको छ ।

सवाल नेपालशुक्रबार, २१ वैशाख २०७४
सिम्प्याथी पाउनका लागि उम्मेदवारले गरे अपहरणको नाटक
मुख्य खबर

सिम्प्याथी पाउनका लागि उम्मेदवारले गरे अपहरणको नाटक

उनी शुक्रवार विहान ललितपुरको गोदावारीमा फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले बताए । जोशीका अनुसार उनलाई ललितपुरमा बाटोमा हिँडिरहेको अवस्थामा प

सवाल नेपालशुक्रबार, २१ वैशाख २०७४
'अग्रजहरुको माया र यूवाको साथ नै जीतको आधार '-बक्सिङकका  खेलाडी बिष्णु कार्की
राष्ट्रिय

'अग्रजहरुको माया र यूवाको साथ नै जीतको आधार '-बक्सिङकका खेलाडी बिष्णु कार्की

भक्तपुर । बक्सिङकका सौखिन खेलाडी बिष्णु कार्की यतिखेर बक्सिङको रिङमा भेटिदैनन् । रंगशालामा कुनै बेला बक्सिङ खेल्दै गरेका भेटिने बिष्णु आफूलाई थप निखार्न र फूर्त

सवाल नेपालशुक्रबार, २१ वैशाख २०७४
तरुण दल र वाइसियलको भिडन्त ८ जना घाइते
राष्ट्रिय

तरुण दल र वाइसियलको भिडन्त ८ जना घाइते

केन्द्रमा माओबादी केन्द्र र काँग्रेस मिलेका बेला रुकुमा पनि तिनका भातृ संगठनहरु भिडन्तमा उत्रेकाछन् । रुकुमाको बाँफिकोट ६ मा वाइसियल र तरुणदल बीच भिडन्त भएको बत

सवाल नेपालशुक्रबार, २१ वैशाख २०७४
केहि दिन आइजिपि बनेका डिआइजि जयबहादुर चन्दले भने-म अवकाश पाएपछि एकएक गरेर पोल खोल्छु
सवाल संवाद

केहि दिन आइजिपि बनेका डिआइजि जयबहादुर चन्दले भने-म अवकाश पाएपछि एकएक गरेर पोल खोल्छु

सरकारले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजीपी बनाएपछि अर्का डिआइजी नवराज सिलवाल आफुले आइजी बन्नुपर्ने माग गर्दै रिट दायर गर्न सर्वोच्च अदालत पुगे । नभन्

सवाल नेपालशुक्रबार, २१ वैशाख २०७४
आज संसदमा लाप्पा पर्ने सम्भावाना, सुरक्षा ब्यवस्था कडा
मुख्य खबर

आज संसदमा लाप्पा पर्ने सम्भावाना, सुरक्षा ब्यवस्था कडा

बिष्णुप्रसाद पोखरेल दमक/महाअभियोग प्रस्ताव जसरी पनि आज संसदमा लैजाने पक्षमा सत्तारुढ दल र यसलाइ लैजान नदिने पक्षमा बिपक्षि दल रहेपछि आज बस्ने संसद बैठकमा लाप्प

सवाल नेपालशुक्रबार, २१ वैशाख २०७४
मतगणना कहिले ? अझै अन्योल
राष्ट्रिय

मतगणना कहिले ? अझै अन्योल

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना कहिले गर्ने भन्ने अझै टुंगो लागेको छैन । निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार निर्वाचन सम्पन्न भएलगत्तै मतगणना गर्न

सवाल नेपालशुक्रबार, २१ वैशाख २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,६४५ / ३,७९८)