Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
samaj
विश्व मानवधिकार दिवसको उपलक्ष्यमा दमकमा ¥याली
राष्ट्रिय

विश्व मानवधिकार दिवसको उपलक्ष्यमा दमकमा ¥याली

६८ औँ विश्व मानवधिकार दिवसको उपलक्ष्यमा आज झापाको दमकमा ¥याली निकालिएको छ । एमनेष्टी इन्टरनेशल दमक परिवारको आयोजनामा आखिर दण्डहिनता कहिलेसम्म, ९ सरकारको उपलब्धी

सवाल नेपालशनिबार, २३ मङ्सिर २०७३
स्थानीय निकायको चुनाव चैतमा हुदैन ः नेता सिटौला
राष्ट्रिय

स्थानीय निकायको चुनाव चैतमा हुदैन ः नेता सिटौला

दमक÷कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले चैतमा स्थानीय निकायको चुनावको संभावना तत्कालका लागि टरेको बताउनु भएको छ । आज साझ झापाको दमकमा संचारकर्मी संग कुरा गर्दै

सवाल नेपालशुक्रबार, २२ मङ्सिर २०७३
किसान महासंघको प्रथम जिल्ला भेलाले बुढाथोकीको सम्योजकतामा ३५ सदस्यीय कमिटी गठन
राष्ट्रिय

किसान महासंघको प्रथम जिल्ला भेलाले बुढाथोकीको सम्योजकतामा ३५ सदस्यीय कमिटी गठन

मङ्सिर-२४ -समाजबादी किसान महासंघ नेपालको प्रथम जिल्ला भेला दमकको दिपिनी नि मा बि मा सम्पन भएको छ । आज सम्पन्न भएको जिल्ला भेलामा नयाँ शक्ती पार्टीका केन्द्रिय स

सवाल नेपालशुक्रबार, २२ मङ्सिर २०७३
राजनीतिक अस्थिरताले मानवअधिकार उल्लघंनका घटना बढे - निवर्तमान अध्यक्ष आचार्य
राष्ट्रिय

राजनीतिक अस्थिरताले मानवअधिकार उल्लघंनका घटना बढे - निवर्तमान अध्यक्ष आचार्य

मङ्सिर-२४ ,दमक-नेपाल मानव अधिकार प्रतिष्ठानका निवर्तमान केन्द्रिय अध्यक्ष आनन्द आचार्यले नेपलमा राजनीतिक अस्थिरताका कारण मानव अधिकार उल्लघंनका घटनाले संरक्षण पा

सवाल नेपालशुक्रबार, २२ मङ्सिर २०७३
ताजपुरिया संरक्षित क्षेत्र माग
राष्ट्रिय

ताजपुरिया संरक्षित क्षेत्र माग

२०७३-०८-२४ -दमक-ताजपुरिया कल्याण परिषद्ले स्थानीय तह पुर्नसंरचना गर्दा ताजपुरिया समुदायको बसोबास रहेको क्षेत्रलाई ताजपुरिया संरक्षित क्षेत्र निर्धारण गर्न माग ग

सवाल नेपालशुक्रबार, २२ मङ्सिर २०७३
बरिष्ठ पत्रकार मदन ढकालको निधन
समाज

बरिष्ठ पत्रकार मदन ढकालको निधन

दमक÷ झापाका बरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ बर्षको उमेरमा विहीवारराति निधन भएको छ । मधुमेह र मृगौला रोगबाट पीडित ढकालको बिर

सवाल नेपालशुक्रबार, २२ मङ्सिर २०७३
मेची शन्देस विमोचन
समाज

मेची शन्देस विमोचन

दमक/मेची सहकारी संस्था लिमिटेडले आज एक दिने सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै मेची सहकारी द्धारा प्रकाशित मेची सन्देश बुलेटिनको बिमोचन गरेको छ । अर्

सवाल नेपालबिहीबार, २१ मङ्सिर २०७३
देउसे–भैलो २०७३ विर्सजन
समाज

देउसे–भैलो २०७३ विर्सजन

दमक/इलामको चुलाचुाली स्थित तीनकुने पर्यटन साँस्कृतिक समूहले देउसे–भैलो २०७३ विर्सजन गरेको छ ।

सवाल नेपालबिहीबार, २१ मङ्सिर २०७३
प्राधिकरण दमकले असुल्यो ३७ लाख राजश्व
मुख्य

प्राधिकरण दमकले असुल्यो ३७ लाख राजश्व

दमक/नेपाल विद्युुत प्राधिकरण वितरण केन्द्र दमकले चार महिनाको अवधिमा विद्युत जरिवानाबाट मात्र  ३७ लाख बढी राजश्व  असुली गरेको छ ।

सवाल नेपालबिहीबार, २१ मङ्सिर २०७३
प्याब्सनको संस्कृती संरक्षण अभियान
राष्ट्रिय

प्याब्सनको संस्कृती संरक्षण अभियान

दमक/निजी तथा आवसिय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन झापाले मंसिर २१ गतेबाट जिल्ला ब्यापी सांस्कृतीक अभियान शूरु गरेको छ ।

सवाल नेपालबिहीबार, २१ मङ्सिर २०७३
कुल ७५३ समाचारहरू (पृष्ठ ७३ / ७६)