Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5-%E0%A4%AC%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7
गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित
चुनाव बिशेष

गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्व

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
प्रतिनिधि सभातर्फ ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक
चुनाव बिशेष

प्रतिनिधि सभातर्फ ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ । नेकपा एमाले

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र दुई लाख मत कटाउने चौथो दल ।
चुनाव बिशेष

समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र दुई लाख मत कटाउने चौथो दल ।

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई लाख मत कटाउने चौथो दल हो ।

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
समानुपातिकमा कांग्रेस र एमालेले कटाए ४ लाख मत,  राष्ट्रिय स्वतन्त्र पार्टी २२७९५८ मतसहित तेस्रो स्थानमा
चुनाव बिशेष

समानुपातिकमा कांग्रेस र एमालेले कटाए ४ लाख मत, राष्ट्रिय स्वतन्त्र पार्टी २२७९५८ मतसहित तेस्रो स्थानमा

बिहीबार बिहान ३ बजे निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याकंअनुसार एमाले र कांग्रेसले समानुपातिकतर्फ ४ लाख मत कटाएका हुन्।

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी : एक मात्र निर्वाचन क्षेत्र जुम्ला
चुनाव बिशेष

राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी : एक मात्र निर्वाचन क्षेत्र जुम्ला

एक मात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएको छ ।

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
समानुपातिक मतगणना: एमाले अघिअघि, कांग्रेस दोस्रो, स्वतन्त्र पार्टी र माओवादीबीच प्रतिस्पर्धा
चुनाव बिशेष

समानुपातिक मतगणना: एमाले अघिअघि, कांग्रेस दोस्रो, स्वतन्त्र पार्टी र माओवादीबीच प्रतिस्पर्धा

स्वतन्त्र पार्टी र माओवादीबीच प्रतिस्पर्धा प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ।

सवाल नेपालबुधबार, ७ मङ्सिर २०७९
चितवन-१ मा घन्टीका हरि ढकाल झन्डै ७ हजार मतले अगाडि
चुनाव बिशेष

चितवन-१ मा घन्टीका हरि ढकाल झन्डै ७ हजार मतले अगाडि

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै ७ हजार मतको अग्रता हासिल गरेका छन्।

सवाल नेपालबुधबार, ७ मङ्सिर २०७९
दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित
चुनाव बिशेष

दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित

७ मंसिर, धनगढी । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

सवाल नेपालबुधबार, ७ मङ्सिर २०७९
इलामका दुवै क्षेत्रमा मतगणना स्थगित
चुनाव बिशेष

इलामका दुवै क्षेत्रमा मतगणना स्थगित

७ मंसिर, इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर १ मा गए रातिदेखि नै मतगणना स्थगित भएको हो भने क्षेत्र नम्बर २ मा बुधबार दिउँ

सवाल नेपालबुधबार, ७ मङ्सिर २०७९
कुल ४३६ समाचारहरू (पृष्ठ १७ / ४४)