
समानुपातिकमा कांग्रेस र एमालेले कटाए ४ लाख मत, राष्ट्रिय स्वतन्त्र पार्टी २२७९५८ मतसहित तेस्रो स्थानमा
बिहीबार बिहान ३ बजे निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याकंअनुसार एमाले र कांग्रेसले समानुपातिकतर्फ ४ लाख मत कटाएका हुन्।

बिहीबार बिहान ३ बजे निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याकंअनुसार एमाले र कांग्रेसले समानुपातिकतर्फ ४ लाख मत कटाएका हुन्।

एक मात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएको छ ।
कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।
सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता कायम राखेका छन्।
स्वतन्त्र पार्टी र माओवादीबीच प्रतिस्पर्धा प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ।
चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै ७ हजार मतको अग्रता हासिल गरेका छन्।
नयाँ पार्टीसँग कोही डराउनुपर्दैन । लोकतन्त्रमा दायाँ–बायाँ गर्यो भने नेपाली समाजले पुल्पुल्याएर केही समयसम्म राख्न सक्लान् तर, लोकतन्त्रमाथि घात नै गर्ने हो भन

७ मंसिर, काठमाडौं । सत्ता राजनीतिमा कहिले मूल शक्ति त कहिले निर्णायक शक्तिका रूपमा रहँदै आएको माओवादी केन्द्र यो निर्वाचनबाट उक्त हैसियत गुमाउने सम्भावना देखिएक
७ मंसिर, धनगढी । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
७ मंसिर, इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर १ मा गए रातिदेखि नै मतगणना स्थगित भएको हो भने क्षेत्र नम्बर २ मा बुधबार दिउँ