Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
बलात्कारीलाइ मृत्युदण्ड दिनु पर्ने संसदमा साँसदले गरिन माग
राष्ट्रिय

बलात्कारीलाइ मृत्युदण्ड दिनु पर्ने संसदमा साँसदले गरिन माग

१३ साउन – कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्यापछि सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेकोे छ ।

सवाल नेपालआइतबार, १३ साउन २०७५
डा. गोविन्द केसीलाई संसदमै लाग्यो हत्याको आरोप
राष्ट्रिय

डा. गोविन्द केसीलाई संसदमै लाग्यो हत्याको आरोप

१५ औँ पटक २७ दिन अनसन बसेर सरकारसँग सहमति गरेपछि तोडेका प्राध्यापक डाक्टर गोविन्द केसीका विषयमा संसदमै कुरा उठेको छ । उनलाई संसदमै हत्याराको आरोप लागेको छ । चिक

सवाल नेपालआइतबार, १३ साउन २०७५
लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र युनाइटेडले चुलाचुली पुगेर बाड्यो ब्याग सहित खेलकुद सामाग्रिं
राष्ट्रिय

लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र युनाइटेडले चुलाचुली पुगेर बाड्यो ब्याग सहित खेलकुद सामाग्रिं

दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र लायन्स क्लव अफ युनाइटेडले आज एक कार्यक्रमबीच इलामको चुलाचुलीस्थित बालज्योती माबिमा अध्ययनरत ३० जना बिद्यार्थीहरुलाइ किता

सवाल नेपालआइतबार, १३ साउन २०७५
विराटनगरको गोल्डेन अस्पतालविरुद्ध भारतीय पत्रिकाले यस्तो लेख्यो
राष्ट्रिय

विराटनगरको गोल्डेन अस्पतालविरुद्ध भारतीय पत्रिकाले यस्तो लेख्यो

डाक्टरलाई भगवानको दोस्रो रुप मानिन्छ । तर यो घटना थाहापाएपछि सायद तपाईं यसबारेमा सोच्न बाध्य हुनुहुन्छ । नेपालको एक प्राइभेट हस्पिटलमा भारतको कटिहारका एक व्यक्त

सवाल नेपालआइतबार, १३ साउन २०७५
नेकपामै छैनन् सभामुख-उपसभामुख; एउटै पार्टीको भन्दै राजिनामा माग!
राष्ट्रिय

नेकपामै छैनन् सभामुख-उपसभामुख; एउटै पार्टीको भन्दै राजिनामा माग!

डा गोविन्द केसीका अनसन समाप्तिपछि नेपालखबरले राखेको प्रश्नमा कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले शुक्रबार (११ साउन) नेपाली कांग्रेसका आगामी ४ एजेण्डा प्रस्तुत

सवाल नेपालआइतबार, १३ साउन २०७५
नवराज सिलवालले बनाए आफ्नो सचिवालय, को को परे ?
राष्ट्रिय

नवराज सिलवालले बनाए आफ्नो सचिवालय, को को परे ?

१३ साउन । पूर्व डिआइजी तथा प्रतिनिधिसभाका सांसद नवराज सिलवालले आज (आइतबार) आफ्नो स्वकीय सचिवालय बनाएका छन् ।

सवाल नेपालआइतबार, १३ साउन २०७५
संसदमा यस्तो प्रश्न : 'बलात्कृत बालिका'को लुगा किन पखालियो ?
राष्ट्रिय

संसदमा यस्तो प्रश्न : 'बलात्कृत बालिका'को लुगा किन पखालियो ?

काठमाडौँः कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी बालिकाबारे सांसदहरुले प्रतिनिधि सभाको बैठकमा सरकारको आलोचना गर्दै प्रश्न उठाएका छन् ।

सवाल नेपालआइतबार, १३ साउन २०७५
संसदमा सांसदले खोजे ३३ केजी सुनको हिसाबकिताब
राष्ट्रिय

संसदमा सांसदले खोजे ३३ केजी सुनको हिसाबकिताब

३३ केजी सुन तस्करी प्रकरणबारे सांसदहरुले प्रतिनिधि सभा बैठकमा कुरा उठाएका छन् । तस्करी बारे खुब चर्चा भए पनि ठुला माछा समात्न नसकेको गुनासो आइरहेका बेला सांसदले

सवाल नेपालआइतबार, १३ साउन २०७५
सामाजिक सञ्जालका नाममा जथाभावी लेख्नेहरु होशियार !
राष्ट्रिय

सामाजिक सञ्जालका नाममा जथाभावी लेख्नेहरु होशियार !

पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताएका छन् ।

सवाल नेपालआइतबार, १३ साउन २०७५
एनजिओ-आइएनजिओमा लाग्ने भो लगाम, सरकारले गर्‍यो यस्तो घोषणा
राष्ट्रिय

एनजिओ-आइएनजिओमा लाग्ने भो लगाम, सरकारले गर्‍यो यस्तो घोषणा

सरकारले नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र गैरसरकारी संस्था (एनजिओ) माथि लगाम लगाउने भएको छ । दाताबाट विनाउद्देश्य रकम ल्याएर मुलुकमा सामाज

सवाल नेपालआइतबार, १३ साउन २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,४५२ / ३,७९८)