Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
मध्यरातमा भरतपुरमा लफडा एमाले उम्मेदवारले जित्न थालेपछि काँग्रेस, माओबादी र राप्रपाले मतगणनास्थल छाडे
मुख्य खबर

मध्यरातमा भरतपुरमा लफडा एमाले उम्मेदवारले जित्न थालेपछि काँग्रेस, माओबादी र राप्रपाले मतगणनास्थल छाडे

निर्वाचन अधिकृतले एमाले जिताउन धाँधली गरेको भन्दै भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ  । धाँधली भएको आरोपसहित काँग्रेस, माओवादी केन्द्र र राप्रपाले मतगणना बह

सवाल नेपालशनिबार, ५ जेठ २०७४
आजभोलि काँग्रेसले जितेपनि मैले नै जिते जस्तो लाग्छ : प्रचण्ड
मुख्य खबर

आजभोलि काँग्रेसले जितेपनि मैले नै जिते जस्तो लाग्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले जितेपनि आजभोलि आफैंले जितेको जस्तो भान हुने बताएका छन् । कृषि तथा वन विज्ञान विश्व विद्यालयक

सवाल नेपालशुक्रबार, ४ जेठ २०७४
भरतपुर महाननगरमा रातारात रेणु दाहालको पक्षमा मत बढ्नु रहस्य यस्तो छ
निर्वाचन बिशेष

भरतपुर महाननगरमा रातारात रेणु दाहालको पक्षमा मत बढ्नु रहस्य यस्तो छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकामा मेयर पदका लागि चुनावी मैदानमा भिडिरहेकी छन् । प्रधानमन्त्री प्रचण्डकी पुत

सवाल नेपालशुक्रबार, ४ जेठ २०७४
काँग्रेसले कब्जा जमाएका नगरपालिका र गाँउपालिकाहरु यि हुन् हेर्नुहोस सबै अहिलेसम्मका सूचि
निर्वाचन बिशेष

काँग्रेसले कब्जा जमाएका नगरपालिका र गाँउपालिकाहरु यि हुन् हेर्नुहोस सबै अहिलेसम्मका सूचि

नेपाली कांग्रेस १. बुंङ्दीकाली गाउँपालिका, नवलपरासी (अध्यक्ष – दुर्गाबहादुर राना) २. तमानखोला गाउँपालिका, बागलुङ (अध्यक्ष – जोकलाल बुढा) ३. नार्फू गाउँपालिका

सवाल नेपालशुक्रबार, ४ जेठ २०७४
किन गर्दैछ टीकापुर घटनाका मुद्दा फिर्ता लिने सरकारले  निर्णय
मुख्य खबर

किन गर्दैछ टीकापुर घटनाका मुद्दा फिर्ता लिने सरकारले निर्णय

काठमाडौँ । सरकारले थरुहट र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो स्वीकार गर्दै टीकापुर घटनामा संलग्नम

सवाल नेपालबिहीबार, ३ जेठ २०७४
प्रारम्भिक चरणमा चीनको ३ सय अरब लगानी हुने भनिएको दमकको औधोगिक पार्क मैलै ल्याएको भनेर कसैले नखोके हुन्छ(हेर्नुहोस भिडियो)
मुख्य खबर

प्रारम्भिक चरणमा चीनको ३ सय अरब लगानी हुने भनिएको दमकको औधोगिक पार्क मैलै ल्याएको भनेर कसैले नखोके हुन्छ(हेर्नुहोस भिडियो)

बिष्णुप्रसाद पोखरेल दमक/दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज दाहालले दमकमा चीनको लगानीमा बन्ने भनिएको क्लिन इण्डसिट्रयल पार्क कुनै ब्याक्ति या राजनीत

सवाल नेपालबिहीबार, ३ जेठ २०७४
कुलमान घिसिङ शहरमा कहि बिक्दै बिकेनन्, अब के होला ?
मुख्य खबर

कुलमान घिसिङ शहरमा कहि बिक्दै बिकेनन्, अब के होला ?

यसपटकको स्थानीय निर्वाचनमा माओबादी केन्द्रका लागि सबैभन्दा ठूलो दूर्भाग्य भएको छ । ३ वटा प्रदेशमा भइरहेको निर्वाचनमा छिटफूट बाहेक शहरी तथा बिभिन्न उपमहानगरपालिक

सवाल नेपालबिहीबार, ३ जेठ २०७४
मदन भण्डारीको दूर्लभ भाषण, यो पढेपछि अरु कोहि पनि नेता हुन् भन्ने लाग्दैन
मुख्य खबर

मदन भण्डारीको दूर्लभ भाषण, यो पढेपछि अरु कोहि पनि नेता हुन् भन्ने लाग्दैन

गाउँ विकास समितिको व्यवस्था गर्न बनेको विधेयक ०४८ माथि हाम्रो पार्टीका सांसदहरूले प्रस्तुत गरेको संशोधनका खुद्रा–मसिना सवाल ग्रहण गरेर महत्वपूर्ण कुराहरूप्रति स

सवाल नेपालबुधबार, २ जेठ २०७४
झापाको दमकमा चीनको ३ सय अरब भित्रदै, दमक नयाँ युगको प्रवेसको ढोका खुल्यो
मुख्य खबर

झापाको दमकमा चीनको ३ सय अरब भित्रदै, दमक नयाँ युगको प्रवेसको ढोका खुल्यो

बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा हरितमैत्री औधोगिक पार्क बन्ने निश्चित भएको बताईएको छ । चीनले ‘वान वेल्ट वान रोड’ अन्र्तगत दमकमा क्लिन इण्डष्ट्रियल पार्क ब

सवाल नेपालबुधबार, २ जेठ २०७४
कुल १२,८४६ समाचारहरू (पृष्ठ १,२६० / १,२८५)