भिडियो

साढे ४ दशकपछि पुनर्जीवन पाएको ‘रिङ्केबुङको राँगो’

रिङ्केबुङको राँगोलाई, चुङ्केबुङको चुलेसीले ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर अरुण तम्मर तरौला, तिते फापर छरौंला फुल लाउँला केसरी, खाउँला बेसरी । गायक सुरेश गन्धर्वले पञ्चायतकालमा गाएको यो कालजयी लोकभाका अहिले एकाएक शहरका युवायुवतीको जिब्रोमा झुण्डिन पुगेको छ । दुई पूर्वेली युवा दीपक आचार्य र रमेश प्रसाईले ‘पुनर्निर्माण’ गरेर दर्शक–स्रोतामाझ पेश गरेपछि यो गीतले करिब साढे चार

चितवन घटनाको एक वर्ष पछि आयो फैसला: दोषी ठहरिएपछि लाखौ रुपैयाँ फिर्ता गर्दै रन्जना गईन जेल

काठमाडौं । अष्ट्रेलिया पढ्न गएकी श्रीमती नेपाल आएर मानसिक त नाब दिएपछि देहत्याग गरेका चितवन भण्डारका रवी रुवालिको केस अहिले अदालतमा बाट टुंगिएको छ। ४ वर्ष अगाडी मागी बिवाह गफाटो परेरेका रन्जना र रबि मैनालीको सम्बन्धमा आए संगै श्रीमती रन्जनाकै कारणले श्रीमानले मृ त्य बरण गर्न को थियो । चितवनका रवि रुवाली र मकवानपुर, हेटौँडाकी

नबिल बैंकले फेरी ल्यायो सामाजिक सन्देश मुलक भिडियो

काठमाडौं – नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ । झन् अहिलेको माहामारीको बेलामा त समय सुहाउँदो सन्देशहरु दिनु पनि निकै जरुरी भएको उल्लेख गर्दै बैंकले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनका लागि भिडियो सार्वजनिक गरेको छ ।

होम–आईसोलेशनबाटै ऋषि धमलाले चलाए टिभी कार्यक्रम, डा. राजभण्डारीसँग विशेष कुराकानी (भिडिओसहित)

काठमाडौं, २४ कार्तिक । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । उनी हिजोदेखि नै होम–आईसोलेशनमा छन् । तर, पहिलो दिनदेखि नै उनले आफ्नो नियमित टिभी कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ लाई नियमित दिएका छन् । उनले आईसोलेशनबाटै कार्यक्रम सञ्चालन गरेका छन् । पत्रकार धमलाले हिजो राति प्रसारण भएको कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका

‘बुहारीलाई मेरै हातले बिहे गरिदिन्छु, छोरालाई डिप्रेशन थियो, राँची लगेर ल्याएका थियौ’ (भिडियो हेर्नुस्)

कावासोती । नवलपरासी घटनामा परिवारका सदस्यले सीसीटीभी पनि हेरेका छन् । केही परसम्म दुई दाजुभाई हात समातेरै हिडेको देखेको बुवाले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र

चिनियाँ राजदूत यान्छीले रेशम फिरिरी नेपालकै चर्चित गीत गाएर दिइन् दसैंको शुभकामना (भिडिओसहित)

काठमाण्डौ । नेपालकालागी चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाएर दशैंको शुभकामना दिएकी छन् । उनले यो सालको दशैंको शुभकामना रेशम फिरिरी बोलको गीत गाएर सम्पुर्ण नेपाली जनतालाई दसैंको शुभकामना दिएकी हुन् । उनले आफ्नो ट्विटरमा गीत गाउँदै गरेको भिडिओ राखेर नेपालीहरूलाई शुभकामना दिएकी छन् । एक मिनेट २८ सेकेन्डको भिडिओ सेयर गर्दै उनले ट्विटरमा

आचल शर्मा र बिकास लामिछाने फिचर्ड म्यूजिक भिडियो “के दिउ खै” सार्वजनिक

आचल शर्मा र बिकास लामिछाने फिचर्ड नयाँ म्यूजिक भिडियो “के दिउ खै” सार्वजनिक भएको छ । उक्त गीतमा मेलिना राईको आवाज, एकनारायण भण्डारीको शब्द र आशिस अविरलको संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीको म्यूजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । संचारकर्मी समेत रहेका आचार्य पछिल्लो समय म्यूजिक भिडियो निर्दशनमा व्यस्त छन् । म्युजिक भिडियोमा

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा डा. भोला रिजालले निकाले गीत

काठमाडौँ – बरिष्ठ चिकित्सक तथा गायक भोला रिजालले कोरोना महामारीको अवसरमा समग्र स्वास्थ्यकर्मीको सम्मानमा ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलकोगीतसार्वजनिक गरेका छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमणमा समेत परेका रिजालले देशभरका स्वास्थ्यकर्मीको सम्मानमा उक्तगीतसार्वजनिक गरेको बताए । ‘कोरोना महामारीसँगको यो लडाइमा स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन् उनले भने, ‘यस्तो बेला सबैलाई सम्मान र हौसला आवश्यक पर्छ

भिडियोका कारण यी नायिका फेरि चर्चामा [भिडियोसहित]

भिडियोका कारण चर्चामा रहने गरेकी भारतकी नायिका प्रिया प्रकाश वारियर अहिले पुनः चर्चामा आएकी छिन् । सामाजिक सञ्जालमा अहिले उनको एक भिडियो भाइरल भइरहेको छ । जसमा उनले गीत गाइरहेकी छिन् । उनले यो भिडियो आफ्नै यूट्यूव च्यानलमा शेयर गरेकी छिन् । चलचित्र ऐ दिल है मुश्किल को गीत चन्ना मेरेया उनले गाइरहेकी छिन् ।

शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी, करिश्मा ढकालको अभिनयमा “काली आई लभ यु”

काठमान्डौ असोज ०९ – चर्चित गायक एबं सर्जक जे.बी ओलीको नयाँ र पृथक गीत “काली आई लभ यु” को भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । यस गीतमा जे.बी ओली र मेलिना राईको स्वर रहेको छ सुन्न सकिन्छ “काली आई लभ यु” बोलको गीतमा जे.बी ओली स्वयम् कै कै शब्द, संगीत रहेको छ । बेल्जियम