Tag Archives: #corona

६५ सय बढी निको भए, ५१५३ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५

भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण हुने सङ्ख्या एक लाखभन्दा तल

काठमाण्डाै – भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाखभन्दा तल झरेको छ । गएको अप्रिल ६ तारिखमा ९६ हजार नौ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा त्यसयता दैनिक एक लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको थियो । ६३ दिनपछि पछिल्लो २४ घण्टामा ८६ हजार चार सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको

पछिल्लो २४ घन्टामा ८ हजार २४३ जना कोरोना मुक्त, ५ हजार ४२ जना नयाँ संक्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ जनाको मृत्यु

थप ८ हजार ६६३ जना निको, थप ६६५३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार

थप ५३१६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

६ हजार ८९८ जना निको, ५ हजार २८५ मा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै, २४

६४९१ निको हुँदा थपिए ४७६२ कोरोना संक्रमित

सोमबार थप ६ हजार ४९१ जना कोरोनाबाट निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुक्त भएका हुन्। त्यस्तै यस अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान

डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै मात्रा खोप लगाइसक्ने भारतको दाबी

काठमाण्डाै – भारतले आउँदो डिसेम्बरसम्ममा ६० करोड मानिसलाई कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाइ सक्ने दाबी गरेको छ । आउँदो जुलाईसम्म खोपको अभाव अन्त्य हुने र डिसेम्बरसम्ममा ६० करोड मानिसलाई लगाइसक्ने स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएनआइले जनाएको छ । भारतको जनसङ्ख्या धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने मन्त्रालयको भनाइ

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

२६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको

कोरोना भाइरस सङ्क्रमण: कोभिड उपचारमा ‘गन्ध प्रशिक्षण’ को सुझाव

कोरोनाभाइरस सङ्क्रमण भएर घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता गुमाएका मानिसहरूलाई स्टेरोइड औषधि प्रयोग गर्नुको साटो ‘गन्ध प्रशिक्षण’ गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन्। गन्ध प्रशिक्षण प्रक्रियाअन्तर्गत महिनौँ लगाएर विभिन्न गन्धहरू सुँघ्न तथा मस्तिष्कलाई विभिन्न गन्ध थाहा पाउन एक किसिमले प्रशिक्षण दिइन्छ। सहज र सस्तो अन्तर्राष्ट्रिय विज्ञहरूको एक समूहले यस्तो प्रशिक्षण सहज र सस्तो हुने बताए। स्टेरोइड वर्गको