विभिन्न

रेड मर्करी पाउने भ्रममा पुरानो रेडियो-टिभी खोज्नेहरू बढे

पुरानो काठका आवरण भएको रेडियो वा टेलिभिजनमा रेड मर्करी पाइन्छ भन्ने भारत हुँदै छिरेको हल्लापछि अहिले काठमाडौं, विराटनगरसहित देशका विभिन्न भागमा यस्ता रेडियो-टिभी खोज्नेका संख्या बढेको छ । विराटनगरका एक व्यवसायीका अनुसार करिब २ महिनायता भारततिरबाट आएका केही व्यक्तिले घर-घरमा पुगेर पुराना रेडियो-टिभी महँगो दाममा किन्ने भन्दै हिँडेका छन् । कम्तिमा ५ लाखदेखि ५० लाख

जमानत पाईन् बलिवुड अभिनेत्री `रिया चक्रवर्तीले

काठमाण्डाै – बलिवुड अभिनेत्री रिया चक्रवर्तीले जमानत पाएकी छिन्। बुधबार मुम्बईको उच्च न्यायालयले चक्रवर्ती लाई जमानत दिएको हो । रियाका साथै दीपेश सावन्त र स्यामुएल मिरान्डालाई पनि न्यायालयले जमानत दिएको छ । तर रियाका भाइ शौविक चक्रवर्ती र अब्दुल बासित परिहारले भने जमानत पाएका छैनन् । रियालाई गएको महिना नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ

चक्रपथका सवारिमा दोब्बर भाडा

काठमाडौँ –यातायात ब्यबस्था बिभागले गत सुक्रबार एक सुचना मार्फत पुरानै भाडादर कायम गरिएको र अब पुरै सिटमा यात्रु राख्न सकिने भनी एक सुचना जारी गरेको थियो तर काठमाडौ चक्रपथमा सन्चालन गरिने प्राय सबै सार्वजनिक सवारिले भने सरकारको उक्त आदेस सोझै उल्लंघन गर्दै मनोमानी रुपले बृद्दि भाडादर असुल्दै आईरहेका छन् । चक्रपथ भित्र तथा बाहिरको रुटमा

बाँसकोटाले खोले मिठाई पसल र खाजा घर

दमक। सामाजिक कार्यमा सक्रिय रहदैआएका झापाका युवा समाजसेवी छवि बाँसकोटाले मिठाई पसल र खाजा घर संचालनमा ल्याएका छन् । उनले दमकको फाल्गुनन्द चोकमा गृष्मा स्विट्स हाउस एण्ड खाजा घर नाम राखेर पसल संचालनमा ल्याएका हुन् । सो पसलको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले रिवन काटेर उद्घाटन गर्नुभयो । सो क्रममा दमक उद्योग बाणिज्य

दमकका किसानको गुनासो “धान पसाउने बेलासम्म पनि मल पाइएन”

दमक। झापाको दमकका किसानले स्थानीय सरकारसँग गुनासो गरेका छन् । उनीहरुले धान पसाउने समयसम्म पनि मल नपाएको भन्दै गुनासो गरेका हुन् । स्थानीय तुलसी पुरीले भने, धान पहेँलो भइसक्यो मल छैन् । चुनावको बेलामा हलो जोत्ने नेता अहिले कता गए ? चुनावपछि जनताले सरकारबाट जति आशा गरेका थिए, त्यो पाउन सकेनन् । पुरी त एक

भारत जान लाग्दा सांसद सरिता गिरीलाई प्रहरीले सीमानाकाबाटै फर्कायो

सर्लाही/ सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् । उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् । सांसद गिरी

डीभी चिट्ठाको नतिजा आज प्रकाशन हुदै, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा आज प्रकाशन हुदैछ। अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समय अनुसार आज राति पौने दश बजे प्रकाशन हुने छ। त्यसका लागि कन्फर्मेसन नम्बर प्रयोग गरी  https://dvprogram.state.gov  मा नतिजा हेर्न सकिने दूतावासले जनाएको छ। नम्बर बिर्सनुभएको छ भने पनि  Forgot Confirmation Number  मा क्लिक गरी मागेको विवरण

इन्टरनेटमा खोज: अब गुगलको एकछत्र राज सकियो

बीबीसी/एकदेशमा गुगल अनलाइन जीवनको शुरूवात र अन्त्य थियो। यदि तपाईँले चिने जानेको खोज बाकसमा केही शब्द लेखेर खोज्दा भेटिएन भने सायद त्यो चीज कतै नहुन सक्थ्यो। गुगल भनेकै इन्टरनेट थियो। “लामो समयको लागि खोज्ने भनेकै शब्दहरूको झोला थियो,” गार्टनरका सर्च इन्जिन विशेषज्ञ स्टेफन इम्मोट भन्छन्। गुगलसँग शब्दहरूको ठूलो झोला भएको र त्यो झोलाबाट अरूभन्दा छिटो

सन्तले भने–बगैंचाबाट सुन्दर फूल लिएर आउ, युवक खाली हात फर्किए

काठमाडौं । एउटा पुरानो लोककथाका अनुसार एक युवक प्रशिद्ध सन्तकहाँ गए र भने–स्वामीजी म छाटो समयमा सबैभन्दा अगाडि पुग्न चाहन्छु, मलाइ यस्तो उपाय बताइ दिनुस् जसबाट म सिधै मेरो लक्ष्य भेट्टाउन सकूँ।     सन्तले भने–ठिक छ म तिमीलाई त्यो उपाय बताइ दिन्छु, तर तिमीले त्यो भन्दा पहिला मेरो एउटा काम गर्नुपर्छ। मेरोे बगैंचामा गएर

बच्चाले सिक्का , गुच्चा ,एसिड , ब्याट्रीहरू वा तिखो्धारितो बस्तु निलेमा के गर्ने ?

उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ । खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने ४ हप्ता कुर्न सकिन्छ ।