Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
main
माओवादी केन्द्र सरकारबाट बाहिरिने
गण्डकी

माओवादी केन्द्र सरकारबाट बाहिरिने

माओवादी संसदीय दलको बैठकले गरेको निर्णय अनुसार नेकपा माओवादी केन्द्रले गण्डकीमा एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सुवास सुवेदी शुक्रबार, १० चैत २०७९
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले पनि सामाजिक सुरक्षा योजना पाउने
मुख्य

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले पनि सामाजिक सुरक्षा योजना पाउने

सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको सुरू गरेक

सुवास सुवेदी बुधबार, ८ चैत २०७९
सगरमाथा जलविद्युत कम्पनीको आईपीओ खुला
मुख्य

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ खुला

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागी धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

सुवास सुवेदी बुधबार, ८ चैत २०७९
चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गरिदिन धुर्मुसको सरकारलाई आग्रह
मुख्य

चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गरिदिन धुर्मुसको सरकारलाई आग्रह

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

सवाल नेपालमंगलबार, ७ चैत २०७९
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नयाँ सात खेलाडी
मुख्य

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नयाँ सात खेलाडी

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

सुवास सुवेदी मंगलबार, ७ चैत २०७९
यौन शोषणको आरोप लागेका शिक्षक कारागार चलान
मुख्य

यौन शोषणको आरोप लागेका शिक्षक कारागार चलान

भरतपुर महानगरपालिका-१२ घर भएका आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका चितवनका एक जना शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

सुवास सुवेदी मंगलबार, ७ चैत २०७९
कुन कुन दलले दिदैछन प्रचण्डलाई भोलि विश्वासको मत
मुख्य

कुन कुन दलले दिदैछन प्रचण्डलाई भोलि विश्वासको मत

राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन।

सुवास सुवेदी आइतबार, ५ चैत २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको जनमत पार्टी लाइ साथ
मुख्य

राष्ट्रिय स्वतन्त्र पार्टीको जनमत पार्टी लाइ साथ

संसद भवन, बावेश्वरमा भइरहेको उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने जनाएको छ ।

सुवास सुवेदी शुक्रबार, ३ चैत २०७९
कुल ४,१८१ समाचारहरू (पृष्ठ १६ / ४१९)