Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
samaj
दमकमा ब्यवसायीक र सामाजिक क्षेत्रमा कहलिएको नाम बरिष्ठ उपाध्यक्षका उमेद्वार गोपाल गुरागाइ
निर्वाचन बिशेष

दमकमा ब्यवसायीक र सामाजिक क्षेत्रमा कहलिएको नाम बरिष्ठ उपाध्यक्षका उमेद्वार गोपाल गुरागाइ

दमक/देबीप्रसाद अर्थात गोपाल गुरागाइ । दमकका लागि नौलो नाम होइन । ब्यवसायीक होस या सामाजिक दुबै क्षेत्रमा उनको नाम उत्तिकै छ । सहकारी क्षेत्रमा पनि उनि कम छैनन्

सवाल नेपालबुधबार, २१ जेठ २०७६
दमकमा शिक्षा र सामाजिक क्षेत्रमा उदाउदै सागर
समाज

दमकमा शिक्षा र सामाजिक क्षेत्रमा उदाउदै सागर

दमक/ सागर श्रेष्ठ पछिल्लो समयमा दमकमा एउटा उदाउदो युवा हुन् । शैक्षिक र सामाजिक क्षेत्रमा उनी पहिचान स्थापित गराउने ध्याउन्ने लागिपरेकाछन् ।

सवाल नेपालसोमबार, १९ जेठ २०७६
किन हलो लिएर दमकको सरस्वती आधारभूत बिद्यालय पुगे नेकपाका नेता नेत्र दाहाल
समाज

किन हलो लिएर दमकको सरस्वती आधारभूत बिद्यालय पुगे नेकपाका नेता नेत्र दाहाल

दमक/आफ्नो जन्मोत्सवको अवसरमा राजनीतिक तथा सामाजिक अगुवा नेत्रप्रसाद दाहाललले एक सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाइ स्कूल ब्याग प्रदान गरेकाछन् ।

सवाल नेपालमंगलबार, १३ जेठ २०७६
लेट मी टक स्पीच कम्पिटिसनमा दमक बहुमुखी क्याम्पसकी बिद्यार्थी रुविना विष्ट बनिन् फस्ट रनरअप
समाज

लेट मी टक स्पीच कम्पिटिसनमा दमक बहुमुखी क्याम्पसकी बिद्यार्थी रुविना विष्ट बनिन् फस्ट रनरअप

झापा । लेट मी टक स्पीच कम्पिटिसनमा दमक बहुमुखी क्याम्पसकी बिद्यार्थी रुविना विष्टले फस्ट रनरअप उपाधि जितेकीछन् ।

सवाल नेपालमंगलबार, १३ जेठ २०७६
बैगुन्धुरा आयुर्वेद औषधालयको घरदैलो क्लिनिक सेवा शुरु
समाज

बैगुन्धुरा आयुर्वेद औषधालयको घरदैलो क्लिनिक सेवा शुरु

झापाको गौरादह नगरपालिकामा बैगुन्धुरा आयुर्वेद औषधालयले नसर्ने रोग ब्यवस्थापन कार्यक्रम अन्र्तगत घरदैलो क्लिनिक सेवा शुरु गरेको छ । गौरादह वडा नं. ८ को कार्यालयम

सवाल नेपालसोमबार, ५ जेठ २०७६
कुल ७५३ समाचारहरू (पृष्ठ ३९ / ७६)