सवाल संवाद

ईलाका प्रहरी फल्टुडेका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक माधव बिश्वकर्मा संग कोरोना महामारी र शान्ती सुरक्षा संग सम्बन्धित रहेर तयार पारिएको- सवाल संवाद

केबि महरा/ कैलाली सवाल संवादमा यहाँलाई स्वागत छ, आजको सवाल संवाद कोरोना महामारी तथा उत्पन्न विषम परिस्थितिका बाबजुद अपनाउनुपर्ने संयमता, शान्तिसुरक्षा लगायतका बिषयमा आधारित रहेर कुराकानी गर्नेछौँ ! संक्षेपमा यहाँको परिचय : – नमस्कार, म प्रहरी निरीक्षक (ईन्स्पेक्टर) माधव बिश्वकर्मा ‘बि.स.२०७२ मा प्र.निरिक्षकमा भर्ना भई करिब २ बर्ष जि.प्रहरी कार्यालय धनगढि कैलालिमा रहि बि.स.२०७५ माघ

काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्छः डा रवीन्द्र पाण्डे

काठमाडौं । जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड १९ संक्रमणको जोखिम बढेकाले साना ठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा. पाण्डेले बताए । डा. पाण्डेले उपत्यकाभित्र अवैधरुपमा एकजनालाई पनि प्रवेश गर्न नदिन सेना परिचालन गनुपर्ने आवश्यकता

मार्सल आर्टमा ब्ल्याक बेल्ट पो त ! कसको आँट ?

विगत २० वर्षदेखि रंगमंचमा सक्रिय कलाकार सरिता गिरीले २०० भन्दा बढी नाटक गरे सकेकी छन्। नाटकमा अनेकन् चरित्र निभाइसकेकी उनी राम्रो अभिनय कौशलका बाबजुद फिल्ममा भने खासै जम्न सकेकी छैनन्। पछिल्लो समय ‘आमा’ फिल्ममा उनको अभिनयको चौतर्फी तारिफ भयो। उनै सरिता गिरीसँग उनको नाट्य अनुभव, फिल्मी यात्रा अनि जीवन भोगाइ लगायतका सन्दर्भमा ईश्वरकुमारले गरेको अन्तरंगः

सबैसंगको समन्वय र सहकार्यले कोरोना नियन्त्रणमा सहयोग पुगेको छ – उपप्रमुख अधिकारी

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्व आक्रान्त बनेको छ । यो महामारीबाट नेपाल पनि अलग रहन सकेको छैन । दमक नगरपालिकामा पनि यसको संक्रमण देखियो । संक्रमण देखिनु अघिदेखिनै नगरपालिकाको संयन्त्र यसको नियन्त्रणमा क्रियाशिल रहेको थियो । प्रस्तुत् छ, दमक नगरपालिकामा कोरोना नियन्त्रणका लागि भएका प्रयास र यसको प्रभावका बारेमा दमक नगरपालिकाकी

मलाई माफि माग्नु पर्छ भन्नेहरुले नै, मेरो देशसंग माफि माग्नु पर्छः सांसद चौधरी

रुपनी जिएम – पछिल्लो समय नेपालको संसद भवनमा राष्ट्रियाताको विषयलाई लिएर सांसदहरुबीच निकै नै चर्काचर्की भएको छ । नेकपा सांसद गंगा चौधरी र संघिय समाजबादीकी सांसद सरिता गिरीबीचको विवाद यतिखेर उत्कर्षमा पुगेको छ । जेठ १९ गते प्रतिनीधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागीरी बढ्दै गईरहेको बताएकी थिईन् । उनको

स्वाभिमानी नेपालीलाई भारतको मिचाहा प्रवृत्ति सह्य हुँदैनः मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा छन् । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उनले भारतसँगको सम्बन्धलाई लिएर कांग्रेसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याएका छन् । डा. रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन

सत्यकै जीत हुने हो, परिआएको सामना गर्न तयार छौंँ : उपप्रम पोखरेल

‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या हल गर्न भारतलाई आह्वान गरेका छन् । अरुको कहिल्यै उपनिवेश बन्नु नपरेको सानो राष्ट्र

हामी सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ : प्रधानमन्त्री ओली (अन्तर्वार्ता)

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्षेत्र र आम जनताले

जेसिजमा काम गर्न जाने हो,यो लाभको पद होइन – अशोक शंकर (राष्ट्रिय अध्यक्षका प्रत्यासी)

अशोक शंकर यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ । पूर्वका एक सफल उद्यमीका रुपमा आफूलाई स्थापित गरिसक्नु भएका अशोक शंकर नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको उम्मेद्वार भएर मात्र चर्चामा आउनु भएको होइन । सबैको साझा उम्मेद्वार बनेर जीत नजिक पुग्नु भएकोले उहाँको चर्चा चुलिएको हो । उहाँ मोरङको पथरीशनिश्चरे १ का स्थायी बासिन्दा हुनुहुन्छ । युवा व्यवसायी अशोक

हटाइएकी मन्त्री थममायाको गुनासो : प्रधानमन्त्रीलाई भेट्नै पाइएन, सचिवालयले घेर्‍यो !

प्रधानमन्त्री केपी ओलीले भर्खरै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो । नौ मन्त्री थपिए, नौ बर्खास्त भए, बर्खास्त हुनेमा तपाईं पनि पर्नुभयो । यसको पूर्वसूचना पाउनुभएको थियो ? – मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने त जानकारी थियो । पहिलेदेखि नै चर्चा थियो, प्रधानमन्त्रीले मंगलबारको बैठकमा समेत यो विषयमा चर्चा गर्नुभएको थियो । कोही बाहिरिनुहोला, कोही दोहोरिनुहोला भन्नुभएको थियो ।