Tag Archives: #कोरोना

झापामा हिजो ११८ जना संक्रमित, १२० डिस्चार्ज

झापामा शुक्रबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित ११८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ४४ महिलासहित ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा १ जना छन् । जसमा बिर्तामोड–४ का ३० वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ । दमकमा ९ महिलासहित १२ जना, बिर्तामोडमा ४ महिलासहित

‘महामारी हटेको होइन, घटेको मात्र हो’

काठमाण्डाै – भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै सहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरुले भने दोस्रो लहरको सङ्क्रमण दर घट्दैमा सबै क्षेत्र खोलेर भीडभाड बढाउनु घातक हुनसक्ने बताउँछन् । उनीहरु कोभिडको तेस्रो लहरको सम्भावनाले छोपिसकेकातर्फ सरकारको ध्यानाकर्षण गराउँछन् । कुनै समय भारतमा

थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि

नेपालमा शुक्रबार थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ६६ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ९१ जना र ४ हजार ३० एन्टीजेन परिक्षणका क्रममा थप ९०८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७८

डेल्टा भेरिएन्टविरुद्ध पनि आफ्नो खोपले काम गर्ने जोनसन यान्ड जोनसनको दाबी

कोरोनाभाइरसको डेल्टा भेरिएन्टले संसारलाई चिन्तित तुल्याएको छ । विज्ञहरूका अनुसार, यो भेरिएन्ट संक्रामक र बलियो भएकाले खोपहरूको असर पनि यसमा परिरहेको छैन । तर सबै खोप कम्पनीले यस भेरिएन्टलाई पनि आफ्नो खोपले रोक्ने बताइरहेका छन् । यसैबीच जोनसन यान्ड जोनसनले आफ्नो सिंगल डोज खोपले डेल्टा भेरिएन्ट र भाइरसको अन्य स्ट्रेनका लागि असरदार रहेको दाबी गरेको छ

थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बिहीवार थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय ३० पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ एन्टीजेन परिक्षणका क्रममा ९०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या

प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

विराटनगर १७ असार । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०,

नेपाली चेली सविना श्रेष्ठ कोरोना भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घोषित

काठमाडौं । नेपाली चेली सविना श्रेष्ठ कोभिड–१९ विरूद्ध जोन्सन भ्याक्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घोषित भएकी छिन् । कोरोना भाइरसविरूद्धको भ्याक्सिन उत्पादन कम्पनीमा जोन्सन एण्ड जोन्सन उत्कृष्ट मानिन्छ। यो कम्पनीबाट उत्पादित भ्याक्सिनमा विश्व चर्चित व्यक्तित्व बिल गेट्सको लगानी छ। पोखराबाट अध्ययन गरेर नेदरल्याण्ड पुगेकी सविनाले इन्जिनियरिङको पुरा गरेकी छिन् । उनलाई यसै साता जोन्सनले

कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिन भारतको सर्वोच्च अदालतको आदेश

काठमाण्डाै – भारतको सर्वाेच्च अदालतले बुधवार एक महत्त्वपूर्ण फैसला सुनाउँदै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिन केन्द्र सरकारलाई निर्देशन दिएको छ । यद्यपि क्षतिपूर्तिको रकम कति दिने भनेर सरकार आफैँले तय गर्नुपर्नेछ । न्यायाधीश अशोक भूषणसहितको तीन सदस्यीय इजलासले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) लाई आउँदो ६ हप्तासम्म राहत रकमको टुङ्गो

इटाली बन्यो युरोपको पहिलो ‘मास्क फ्री’ देश

एजेन्सी । इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किँदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलँदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै

भारतमा एकैदिन ७४ हजार कोरोना मुक्त

भारतमा मंगलबार ५४ हजार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २७ हजार ८५० पुगेको छ । यस्तै भारतमा मंगलबार १ हजार १२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९० हजार ६९१ पुगेको छ ।