Tag Archives: #कोरोना

कोरोना सङ्क्रमण कम भएसँगै भारतमा विद्यालय खुलाउने तयारी

काठमाण्डाै – पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् । उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने तयारी गरेका हुन् । दिल्लीमा भने सङ्क्रमणको जोखिम नै रहेकाले तत्काल विद्यालय नखुल्ने त्यहाँको सरकारले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डमा आउँदो सोमवारदेखि कक्षा

पछिल्लो २४ घन्टामा विश्वमा ४ लाख २३ हजार ५४४ संक्रमित थपिए

काठमाडौं।पछिल्लो २४ घन्टामा विश्वमा ४ लाख २३ हजार ५४४ संक्रमित थपिएका छन्। सबैभन्दा बढी ब्राजिलमा ६२ हजार ५०४, भारतमा ४३ हजार ९५७, बेलायतमा २८ हजार ७७३, कोलम्बियामा २६ हजार ७२१, इन्डोनेसियामा ३१ हजार १८९, रुसमा २३ हजार ३७८, अर्जेन्टिनामा २१ हजार ५९०, इरानमा १६ हजार ८०, स्पेनमा १४ हजार १३७, दक्षिण अफ्रिकामा १५ हजार ५००

प्रदेश १ मा ७९२ संक्रमणमुक्त, ३१२ संक्रमित थपिए

विराटनगर, २० असार । प्रदेश १ मा आज ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ । प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९,

थप १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित

भारतमा ४३ हजार संक्रमित थपिए

काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि ओरालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ४३ हजार २९६ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ५

कोरोनाबाट झापामा थप दुई जनाको मृत्यु, ७५ जना सङ्क्रमणमुक्त

झापा । झापामा कोरोना भाइरसको सङ्क्रमणबाट शनिवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१३ का ६८ वर्षीय वृद्ध पुरुष र हल्दिबारी गाउँपालिका–१ की ८६ वर्षीया वृद्धा महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै आज १३ महिलासहित ५१ जनामा संक्रमण भएको छ । दमकमा ६ महिलासहित १७ जना, बिर्तामोडमा २ जना

प्रदेश १ मा ५८० संक्रमणमुक्त, २७१ संक्रमित थपिए

विराटनगर १९ असार । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६,

थप ३ हजार ६६ जना कोरोनामुक्त हुँदा शनिबार थप २ हजार ३ सय २८ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप २ हजार ३ सय २८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ८ सय ३७ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय २७ ४ हजार २ सय ९६ एन्टीजेन परिक्षणका क्रममा ८०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दावी गर्नुभएको छ । शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा केहि दिनभित्रै प्रयाप्त कोरोनाबिरुद्धको खोप आउने दावी गर्नुभएको हो । उहाले खोप आउने बितिकै मुलुकका सवै स्थानमा समूह समूह बनाएर खोप अभियान नै सञ्चालन गर्ने बताउनुभयो

नेपालमा २४ गतेदेखि निरन्तर खोप आपूर्ति हुने

काठमाडौँ । चीनले नेपाललाइ कोरोना विरुद्वको खोप दिन सहमत भएकाे छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिद सम्झौता भएको र अबदेखि निरन्तर खाेप आपूर्ति हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । शुक्रबार एक विज्ञप्ति जारी मन्त्रालयले खोप खरिद बारे सम्झौता भएको जानकारी दिएको हो । तर खाेप खरिदबारे सबै कुरा गाेप्य