Tag Archives: #कोरोना

महामारीका बेला न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड

काठमाडौं, १६ असार । सार्वजनिक निकायमा हुने फजुल खर्च कटौतीमा जोड दिइरहेको अर्थ मन्त्रालयले महँगा गाडी खरिदका लागि सर्वोच्च अदालतले पठाएका प्रस्तावहरूमा भने निकै उदारता देखाएको छ । प्रधानन्यायाधीश, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र जिल्ला न्यायाधीशहरूका लागि महँगा गाडी अधिक संख्यामा खरिद गर्न अर्थले बिना रोकटोक स्वीकृति दिइरहेको छ । अर्थमन्त्री भएलगत्तै विष्णु पौडेलले ‘सार्वजनिक खर्चमा मितव्ययिता मापदण्ड’ जारी

दमकमा फेरी एक संक्रमितको मृत्यु

दमक/दमकस्थित आम्दा अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको आज ( मंगलबार) उपचारका क्रममा मृत्यु भएको छ । दमक ३ की ५१ बर्षिया ति महिलाको उपचारकै क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । उनको बसोबास कमल गाउँपालिका र दमक दुवै तर्फ रहेको भएपनि अस्पतालमा उपलब्ध विवरणमा उनको ठेगाना दमक ३ उल्लेख रहेको बताइएको

थप २,६३६ जनामा कोरोना पुष्टि, थप ४३४८ जना कोरोनामुक्त

नेपालमा मंगलबार थप २,६३६ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ५९ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ एन्टीजेन परिक्षणका ९०८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८ सय ५७ पुगेको छ

प्रदेश १ मा ६५७ संक्रणमुक्त, ३६२ जना संक्रमित थपिए

विराटनगर, ७ असार । प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा

झापामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

झापा। झापामा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने एकजना जिल्लाका हुन् भने अर्का जिल्ला बाहिरका रहेका छन् । कनकाई नगरपालिकाकी ४२ वर्षिया महिलाको मेची अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इलाम फिक्कलका २५ वर्षिय पुरुषको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ३४६ पुगेको छ

२४ घण्टामा २ हजार ४ सय ४४ जनामा काेराेना सङ्क्रमण, ३ हजार ८ सय ५३ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय नौ जना र चार हजार नौ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३५ जना गरी दुई हजार चार सय ४४ जनामा

विदेशबाट कोभिड खोप लगाएर आउनेहरू सिधै घर जान पाउने, अरुका लागि ११ शर्त

काठमाडौं : विदेशबाट कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सरकारले सिधै घर जान दिने भएको छ। खोप लगाएर आएकाहरुलाई सिधै घर जना दिने र सेल्फ क्वारेन्टिनमा बस्नेगरि संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गरेको छ। यसैगरी, कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउने

२० हजार वर्षअघि पनि थियो कोरोना भाइरस : अध्ययन

वैज्ञानिकहरुको एउटा नयाँ शोधबाट धर्तीमा २० हजार वर्षअघि पनि कोरोना भाइरसले मानिसलाई दुःख दिएको पत्ता लागेको छ । यो खतरनाक भाइरसको अवशेष आधुनिक चीन, जापान र भियतनामका मानिसहरुको डिएनएमा पाइएको हो । झण्डै १५ महिनादेखि संसारलाई त्रस्त बनाइरहेको कोरोना भाइरसले पूर्वी एसियामा सम्भवतः प्रकोप फैलाइसकेको एक नयाँ अध्ययनले देखाएको छ । अस्ट्रेलियन नेसनल युनिभर्सिटीका यासिने

झापामा हिजो आइतबार कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु

झापा । झापामा आइतबार कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । त्यस्तै आज १५९ जना नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुनेमा बिर्तामोड–४ की ६४ वर्षीया महिला, दमक–९ की ५२ वर्षीया महिला, अर्जुनधारा–४ का ८२ वर्षीय पुरुष र जोगमाई–२ इलाम की ३६ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै थपिएका

प्रदेश १ मा ९३७ संक्रमणमुक्त, ३३९ संक्रमित थपिए

विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश १ मा आज ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८,