Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
social
इन्ट्रयाक्ट क्लवहरुको छैठौ राष्ट्रिय कन्फरेन्समा दमकबाट पनि सहभागि
सामाजिक संघ/ सस्था

इन्ट्रयाक्ट क्लवहरुको छैठौ राष्ट्रिय कन्फरेन्समा दमकबाट पनि सहभागि

दमक/सामाजिक क्षेत्रमा क्रियाशिलतासगै क्षमता बिकासमा लागेका इन्ट्रयाक्ट क्लवहरुको छैठौ राष्ट्रिय सम्मेलन शुक्रबारदेखि चितवनको सौराहमा हुने भएको छ ।

सवाल नेपालशुक्रबार, ९ जेठ २०७६
लायन्स क्लव अफ लखनपुरको फेलोसिप
सामाजिक संघ/ सस्था

लायन्स क्लव अफ लखनपुरको फेलोसिप

दमक/लायन्स क्लव अफ लखनपुरको नयाँ नेतृत्वले इलामको श्रीअन्तुमा फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ । क्लवको अध्यक्षमा ज्ञानु पौड्याल चयन भएका थिए ।

सवाल नेपालशुक्रबार, ९ जेठ २०७६
ब्यवसायीक तथा  सामाजिक  क्षेत्रमा सक्रिय ज्ञानु बने लायन्स क्लव अफ लखनपुरको अध्यक्ष
सामाजिक संघ/ सस्था

ब्यवसायीक तथा सामाजिक क्षेत्रमा सक्रिय ज्ञानु बने लायन्स क्लव अफ लखनपुरको अध्यक्ष

दमक/ लायन्स क्लव अफ लखनपुरको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अबको एकबर्ष क्लवको नेतृत्व ज्ञाननाथ पौडेल ( ज्ञानु) ले गर्ने भएकाछन् ।

सवाल नेपालशुक्रबार, २६ वैशाख २०७६
दमकको सबैभन्दा पुरानो लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टमा नयाँ नेतृत्व, मनोज बने अध्यक्ष
सामाजिक संघ/ सस्था

दमकको सबैभन्दा पुरानो लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टमा नयाँ नेतृत्व, मनोज बने अध्यक्ष

दमक/झापा दमकको सबैभन्दा पुरानो लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।

सवाल नेपालशनिबार, २० वैशाख २०७६
राधामाधव समिति नेपाल दमक शाखाले गर्यो दमकका जेष्ठ आमाहरुलाइ सम्मान
सामाजिक संघ/ सस्था

राधामाधव समिति नेपाल दमक शाखाले गर्यो दमकका जेष्ठ आमाहरुलाइ सम्मान

दमक/  राधामाधव समिति नेपाल दमक शाखाले मातातिर्थ औषिको अवसर पारेर आफ्नै साधना भवनमा १० जना जेष्ठ आमाहरुलाइ सम्मान गरेको छ । केहि दिनअघि विशेष अधिवेसनपछि नयाँ बने

सवाल नेपालशनिबार, २० वैशाख २०७६
लखनपुर रेडक्रसको नयाँ सक्रियता-नेपाल रेडक्रस सोसाईटी प्रथम उपशाखा कप २०७६
सामाजिक संघ/ सस्था

लखनपुर रेडक्रसको नयाँ सक्रियता-नेपाल रेडक्रस सोसाईटी प्रथम उपशाखा कप २०७६

दमक,२१ बैशाख । झापाको कमल गाँउपालिकामा यहि बैशाख ३० गते एकदिवसीय नेपाल रेडक्रस सोसाईटी प्रथम उपशाखा कप २०७६ हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको

सवाल नेपालशनिबार, २० वैशाख २०७६
दमकको एड्भान्स अस्पतालले घोषणा गर्यो यस्तो एड्भान्स नै सेवा
सामाजिक संघ/ सस्था

दमकको एड्भान्स अस्पतालले घोषणा गर्यो यस्तो एड्भान्स नै सेवा

दमक/दमक ७ मा रहेको एडभान्स मल्टीस्पेसियालिटी अस्पतालले आफुलाइ दमकमा अस्पतालहरुमाझ पनि नामजस्तै एडभान्स बन्ने कोसिस गरेको छ ।

सवाल नेपालमंगलबार, १६ वैशाख २०७६
४७ औ जन्मोत्सवमा ४७ जना नै बिद्यार्थीलाइ जुत्ता र मोजा प्रदान
सामाजिक संघ/ सस्था

४७ औ जन्मोत्सवमा ४७ जना नै बिद्यार्थीलाइ जुत्ता र मोजा प्रदान

दमक/लायन्सकर्मी रिङकुमार आचार्यले आफ्नो जन्मोत्सवको अवसरमा पृथ्वी माध्यमिक बिद्यालय दमक ७ का  ४७ जना बिद्यार्थीहरुलाइ जुत्ता तथा मोजा उपलब्ध गराएकाछन् । आइतवार

सवाल नेपालआइतबार, १४ वैशाख २०७६
कुल २७६ समाचारहरू (पृष्ठ २८ / २८)